स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

गजुरमुखी ज्वेलर्सको १०औँ वार्षिकोत्सवमा ‘मालामाल अफर’

इटहरी । इटहरी–६, श्री गजुरमुखी ज्वेलर्सले आफ्नो १०औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि विशेष ‘मालामाल अफर’ सार्वजनिक गरेको छ।

अफरअन्तर्गत रु. २५ हजारभन्दा माथिको खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत ५० ग्रामको चाँदीको सिक्का जित्ने अवसर पाउनेछन्। साथै, भदौ महिनाभरि सुनका गहना खरिद गर्दा ज्यालामा १०० प्रतिशत छुट प्रदान गरिने ज्वेलर्सले जनाएको छ।

ज्वेलर्सका सञ्चालक राकेश श्रेष्ठका अनुसार वार्षिकोत्सवको अवसरमा ग्राहकलाई थप आकर्षित तथा लाभान्वित गराउने उद्देश्यले विशेष अफर ल्याइएको हो।

अफर सुरु हुने मिति : २०८३ भदौ ६ गते, शनिबार

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *