सुनसरी | दमक स्थित ‘TVS’ को आधिकारिक बिक्रेता दुर्गा इन्टरप्राइजेजले गौरादहको मूख्य चोक (डिपु चोक) मा कार्यक्रम संचालन गरेको हो ।

‘TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal’ योजनाअन्तर्गत सुरु भएको एक्सचेञ्ज अफर भाद्र ३० गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार यस योजनामा ग्राहकले जुनसुकै कम्पनीको पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरि TVS को नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न सक्नेछन् । फाइनान्समा खरिद गर्न चाहनेका लागि समेत नागरिकता र लाइसेन्सको भरमा सहज सेवा रहेको इन्टरप्राइजेजका व्यवस्थापक बालचन्द्र कार्कीले बताउनु भयो ।

एक्सचेन्जका लागि ग्राहकलाई आकर्षक Valuation सँगै विभिन्न सुविधा तथा उपहारको व्यवस्था गरिएको इन्टरप्राइजेजले जनाएको छ।

 

Smart

तपाईको प्रतिक्रिया