सुन्दरहरैंचा । संविधान दिवस २०८३ को अवसरमा पहिलो पाईला नेपाल, सुन्दरहरैंचा शाखाले दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागीहरूले दीप प्रज्वलन गर्दै संविधानको संरक्षण, कार्यान्वयन र नागरिक अधिकारको सुनिश्चितताका लागि प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा संविधान नागरिकका अधिकारको आधार मात्र नभई न्याय, समानता, स्वतन्त्रता र समृद्धिको साझा संकल्पसमेत रहेको उल्लेख गरिएको थियो।

Smart

तपाईको प्रतिक्रिया