सुन्दरहरैंचा कांग्रेस नगर सभापतिमा पौडेल र पोखरेलबीच प्रतिस्पर्धा
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचा नगर कार्यसमितिको सभापति पदमा हरि बहादुर पौडेल र होमनाथ पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। नगर सभापति पदका लागि दुवै नेताले उम्मेदवारी दिएपछि सुन्दरहरैंचा कांग्रेसको नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ।
नगर तहको नेतृत्व चयनका लागि हुने निर्वाचनमा पौडेल र पोखरेल आमनेसामने भएपछि कांग्रेसभित्रको संगठनात्मक गतिविधि थ...










