सुन्दरहरैंचा कांग्रेस नगर सभापतिमा पौडेल र पोखरेलबीच प्रतिस्पर्धा

सुन्दरहरैंचा कांग्रेस नगर सभापतिमा पौडेल र पोखरेलबीच प्रतिस्पर्धा
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचा नगर कार्यसमितिको सभापति पदमा हरि बहादुर पौडेल र होमनाथ पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ। नगर सभापति पदका लागि दुवै नेताले उम्मेदवारी दिएपछि सुन्दरहरैंचा कांग्रेसको नेतृत्व चयनलाई चासोका साथ हेरिएको छ। नगर तहको नेतृत्व चयनका लागि हुने निर्वाचनमा पौडेल र पोखरेल आमनेसामने भएपछि कांग्रेसभित्रको संगठनात्मक गतिविधि थ...

स्वास्थ्य सेवाबाट सामाजिक अभियान हुँदै राजनीतिक नेतृत्वतर्फ राधिका दाहालको यात्रा

स्वास्थ्य सेवाबाट सामाजिक अभियान हुँदै राजनीतिक नेतृत्वतर्फ राधिका दाहालको यात्रा
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट महिलातर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा राधिका दाहालले उम्मेदवारी घोषणा गरेकी छन्। स्वास्थ्य सेवा, शिक्षा, सामाजिक अभियान तथा विभिन्न संघसंस्थामा लामो समयदेखि सक्रिय रहँदै आएकी दाहालले आफ्नो अनुभव र सामाजिक जिम्मेवारीलाई राजनीतिक यात्रासँग जोड्दै उम्मेदवारी अघि सारेकी हुन्। स्वास्थ्य क्षे...

सामाजिक सेवाबाट राजनीतिक नेतृत्वतर्फ पार्वती गच्छदारको यात्रा, सुन्दरहरैंचा–२ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि

सामाजिक सेवाबाट राजनीतिक नेतृत्वतर्फ पार्वती गच्छदारको यात्रा, सुन्दरहरैंचा–२ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि
सुन्दरहरैंचा (मोरङ) : सामाजिक क्षेत्रमा सक्रिय महिला नेतृत्वकर्ता पार्वती गच्छदार नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–२ बाट सर्वसम्मत क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन्। सामाजिक सेवा, समुदायसँगको निरन्तर सहकार्य र महिला सहभागिताका विषयमा सक्रिय रहँदै आएकी गच्छदारलाई पार्टीका क्रियाशील सदस्य तथा स्थानीय कांग्रेस कार्यकर्ताले सर्वसम्मत रूपमा क्षेत्रीय प्रतिनिधिको ज...

मलेसियामा नेपालीको पीडादायी कथा : ६ वर्षमा २,२१४ जनाको मृत्यु

मलेसियामा नेपालीको पीडादायी कथा : ६ वर्षमा २,२१४ जनाको मृत्यु
योगेन्द्र योगी काठमाडौँ : घरमा वृद्ध आमाबुबा, श्रीमती र छोराछोरीलाई सुख दिने सपना बोकेर नेपाली युवाहरू हरेक वर्ष हजारौँको संख्यामा मलेसिया पुग्छन्। परिवारको भविष्य बदल्ने आशामा परदेशको तातो घाममा पसिना बगाउँछन्। तर, कतिपयका लागि त्यो सपना घर फर्कने यात्रामा परिणत हुँदैन। मलेसियास्थित नेपाली दूतावासको तथ्याङ्क उद्धृत गर्दै मलेसियाको मानव अधिकार आयोग (सुहाकम) ले सार्वजनिक गरेको तथ्याङ्कले यही पी...

१५ वर्षको राजनीतिक अनुभव बोकेर कमल ढुंगाना ‘कुन्दन’ नगर उपसभापतिको दौडमा

१५ वर्षको राजनीतिक अनुभव बोकेर कमल ढुंगाना ‘कुन्दन’ नगर उपसभापतिको दौडमा
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहदेखि केन्द्रसम्म अधिवेशन प्रक्रिया अघि बढिरहेका बेला मोरङको सुन्दरहरैंचा नगरपालिकामा पनि नेतृत्वका आकांक्षीहरू सक्रिय हुन थालेका छन्। यही क्रममा युवा नेता कमल ढुंगाना ‘कुन्दन’ ले नेपाली कांग्रेस सुन्दरहरैंचा नगर उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। नगर सभापतिसहित विभिन्न पदमा आकांक्षीहरू मैदानमा देखिन थालेका बेला ढु...

युवामय बन्दै नेपाली कांग्रेस सुन्दरहरैंचा–५, १२ युवा क्षेत्रीय प्रतिनिधि चयन

युवामय बन्दै नेपाली कांग्रेस सुन्दरहरैंचा–५, १२ युवा क्षेत्रीय प्रतिनिधि चयन
योगेन्द्र योगी सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–५ मा युवा पुस्ताको सक्रियता बढ्दै गएको देखिएको छ। वडा अधिवेशनबाट पार्टीको क्षेत्रीय प्रतिनिधिका रूपमा १२ जना युवा अनुहार चयन भएपछि सुन्दरहरैंचा–५ मा कांग्रेसको संगठन क्रमशः युवामय बन्दै गएको सन्देश गएको छ। पार्टीको वडा तहदेखि क्षेत्रीय प्रतिनिधिसम्म युवाको सहभागिता बढ्नुले नेपाली कांग...

सुन्दरहरैंचा–३ मा कांग्रेसको नेतृत्व सर्वसम्मत, वडा सभापतिमा जीवनप्रसाद ढुङ्गाना

सुन्दरहरैंचा–३ मा कांग्रेसको नेतृत्व सर्वसम्मत, वडा सभापतिमा जीवनप्रसाद ढुङ्गाना
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुन्दरहरैंचा नगरपालिका–३ को वडा अधिवेशनबाट जीवनप्रसाद ढुङ्गाना वडा सभापतिमा सर्वसम्मत चयन भएका छन्। वडा अधिवेशनमा सहभागी कांग्रेसका क्रियाशील सदस्य तथा प्रतिनिधिहरूबीच सहमति कायम गर्दै ढुङ्गानालाई वडा सभापतिको जिम्मेवारी प्रदान गरिएको हो। सर्वसम्मत नेतृत्व चयनसँगै वडा नं. ३ मा कांग्रेसको संगठनलाई थप सुदृढ र व्यवस्थित बनाउने अपेक्षा ...

सुन्दरहरैंचा–५ बाट महेन्द्र कार्की क्षेत्रीय प्रतिनिधिमा निर्विरोध, कांग्रेसमा बढ्यो सहमतिको सन्देश

सुन्दरहरैंचा–५ बाट महेन्द्र कार्की क्षेत्रीय प्रतिनिधिमा निर्विरोध, कांग्रेसमा बढ्यो सहमतिको सन्देश
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङको सुन्दरहरैंचा नगरपालिका–५ बाट सामाजिक व्यक्तित्व महेन्द्र कार्की क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्। पार्टीको वडा अधिवेशनबाट कार्की क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्। सामाजिक तथा नागरिक गतिविधिमा सक्रिय रहँदै आएका कार्कीको निर्विरोध चयनलाई स्थानीय कांग्रेस वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। ...

सुन्दरहरैंचा को १२ वटै वडामा संगठन विस्तारको अनुभवसहित नगर उपसभापतिमा अमृता लिम्बुको दाबी

सुन्दरहरैंचा को १२ वटै वडामा संगठन विस्तारको अनुभवसहित नगर उपसभापतिमा अमृता लिम्बुको दाबी
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा सुन्दरहरैंचा नगरपालिकामा नगर उपसभापति पदका लागि अमृता लिम्बुले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन्। लामो समयदेखि कांग्रेसको संगठन निर्माण, महिला सहभागिता तथा सामाजिक क्षेत्रमा सक्रिय लिम्बुले आफूलाई नगर उपसभापतिको उम्मेदवारका रूपमा अघि सारेकी हुन्। उनले संगठनलाई वडा तहसम्म थप मजबुत बनाउँदै पार्टीलाई एकताबद्ध, अनुशासित र जनमुखी ...

चार दशकको राजनीतिक यात्रापछि प्रदेश नेतृत्वको मैदानमा राम विश्वास खवास

चार दशकको राजनीतिक यात्रापछि प्रदेश नेतृत्वको मैदानमा राम विश्वास खवास
सुन्दरहरैंचा (मोरङ) : नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र ३(ख), मोरङको सभापति पदका लागि राम विश्वास (खवास) ले उम्मेदवारी घोषणा गरेका छन्। स्थानीय तहको वडा नेतृत्वदेखि पार्टी संगठन, सामाजिक क्षेत्र र लोकतान्त्रिक आन्दोलनसम्मको लामो अनुभव बोकेका खवासले आफ्नो चार दशकभन्दा लामो राजनीतिक यात्रालाई अब प्रदेश सभा क्षेत्रको संगठनात्मक नेतृत्वसँग जोड्ने तयारी गरेका हुन्। हाल सुन्दरहरैंचा नगरपालिका–१ का न...