खाजा खर्च बचाउँदै रसुवा बाढी पीडितको साथमा पूर्वाञ्चल एकेडेमी, १ लाखभन्दा बढी सहयोग

खाजा खर्च बचाउँदै रसुवा बाढी पीडितको साथमा पूर्वाञ्चल एकेडेमी, १ लाखभन्दा बढी सहयोग
सुन्दरहरैंचा (मोरङ) : रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले मोरङको सुन्दरहरैंचा–६ स्थित पूर्वाञ्चल एकेडेमीले रु. १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। विद्यालय परिवारबाट संकलन गरिएको उक्त रकम प्याब्सन राहत कोषमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। राहत संकलन अभियानमा विद्यालयको प...

पीडितको आँसु पुछ्दै प्याबसन आवद्ध निजी विद्यालय एकजुट, १५ लाख ७० हजार राहत संकलन

पीडितको आँसु पुछ्दै प्याबसन आवद्ध निजी विद्यालय एकजुट, १५ लाख ७० हजार राहत संकलन
सुन्दरहरैंचा (मोरङ) : बाढीपहिरोबाट प्रभावित नागरिकको सहयोगका लागि प्याबसन सुन्दरहरैंचामा आबद्ध निजी तथा आवासीय विद्यालयहरूले १५ लाख ७० हजार ३१९ रुपैयाँ राहत रकम संकलन गरेका छन्। नुवाकोट, रसुवा र धादिङलगायत जिल्लामा आएको विपद्बाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले नगर प्याबसन सुन्दरहरैंचाले आफ्ना सदस्य विद्यालयहरूबाट उक्त रकम संकलन गरेको हो। संकलित रु. १५,७०,३१९ प्याबसन राहत कोषमा जम्मा ग...

बराहक्षेत्रमा ‘संविधान र संघीयता’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

बराहक्षेत्रमा ‘संविधान र संघीयता’ विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले संविधान दिवसको अबसरमा माध्यमिक बिद्यालय ( कक्षा ९-१२) स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । मङलवार बराहक्षेत्र नगरपालिका शिक्षा , युवा तथा खेलकुद शाखाको आयोजनामा चक्रघट्टि स्थित स्रोत केन्द्रको भवनमा उक्त माध्यमिक बिद्यालय ( कक्षा ९-१२) स्तरिय ‘संविधान र संघीयता’ विषयमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो। प्रतियोगितामा नगर भित्र रहेक...

नेशनल प्याब्सन कोशी प्रदेशको दुईदिने तालिम हुँदै : विद्यालय व्यवस्थापनदेखि सामाजिक सुरक्षासम्म

नेशनल प्याब्सन कोशी प्रदेशको दुईदिने तालिम हुँदै : विद्यालय व्यवस्थापनदेखि सामाजिक सुरक्षासम्म
सुन्दरहरैँचा(मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशले विद्यालयका संस्थापक, प्रिन्सिपल तथा लेखा प्रमुखहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने ‘लेखा, कम्पनी तथा सामाजिक सुरक्षा कोषसम्बन्धी तालिम कार्यक्रम’ आयोजना गर्ने भएको छ। नेशनल प्याब्सन कोशी प्रदेशका अध्यक्ष कमल खनालका अनुसार विद्यालय सञ्चालनमा आर्थिक पारदर्शिता, व्यवस्थित ले...

टिनको छानादेखि कम्प्युटर ल्याबसम्म : हिमालय इंगलिस स्कुलको प्रेरणादायी यात्रा

टिनको छानादेखि कम्प्युटर ल्याबसम्म : हिमालय इंगलिस स्कुलको प्रेरणादायी यात्रा
सुन्दरहरैचा(मोरङ) : मोरङको सुन्दरहरैँचा–१० मा रहेको हिमालय इंगलिस स्कुल आज सुन्दरहरैँचाको शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल विद्यालयका रूपमा अघि बढिरहेको छ। स्थापना भएको छोटो समयमै विद्यालयले हासिल गरेको प्रगति, शैक्षिक वातावरण, व्यवस्थापन तथा प्रविधिमैत्री शिक्षण पद्धति हेर्दा यसको यात्रा साँच्चिकै प्रेरणादायी देखिन्छ। कुनै समय सामान्य टिनको छानामुनिबाट सीमित स्रोत–साधनका ब...

२४ विद्यालयका विद्यार्थी एउटै मञ्चमा, ज्ञान र प्रतिभाको खोजी गर्दै सुन्दरहरैँचामा क्विज प्रतियोगिता हुँदै

२४ विद्यालयका विद्यार्थी एउटै मञ्चमा, ज्ञान र प्रतिभाको खोजी गर्दै सुन्दरहरैँचामा क्विज प्रतियोगिता हुँदै
सुन्दरहरैँचा : किताबका पानामा सीमित ज्ञानलाई व्यवहारमा उतार्दै, आफूभित्र लुकेको प्रतिभालाई संसारसामु चिनाउँदै र प्रश्नसँगै आत्मविश्वासको परीक्षा दिँदै सुन्दरहरैँचामा भदौ २७ गते २४ विद्यालयका विद्यार्थी एउटै मञ्चमा उत्रिने भएका छन्। विद्यार्थीमा ज्ञान, तार्किक क्षमता, आत्मविश्वास, निर्णय क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचामा अन्तरविद्यालयस्तरीय ‘इन...

हिसान सुनसरीका २३ शिक्षालयबाट बाढीपीडितका लागि ५६ लाख बढी सहयोग

हिसान सुनसरीका २३ शिक्षालयबाट बाढीपीडितका लागि ५६ लाख बढी सहयोग
इटहरी । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) सुनसरीमा आबद्ध २३ वटा शिक्षालयले बाढीपीडितका लागि ५६ लाख २८ हजार ६ सय ५२ रुपैयाँ सहयोग गर्ने भएका छन् । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी उक्त रकम हिसान केन्द्रीय समितिलाई हस्तान्तरण गरिने हिसान सुनसरीका अध्यक्ष सागर भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार इटहरी, धरान तथा रामधुनी–इनरुवा क्लस्टरमा रहेका शिक्...

बराहक्षेत्र–११ मधुवनमा बालमैत्री स्थानीय शासनको प्रारम्भिक अवस्था मापन, ५१ मध्ये ३७ सूचक पूरा

बराहक्षेत्र–११ मधुवनमा बालमैत्री स्थानीय शासनको प्रारम्भिक अवस्था मापन, ५१ मध्ये ३७ सूचक पूरा
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनमा बालमैत्री स्थानीय शासनका सूचकको प्रारम्भिक अवस्था मापन तथा पञ्चवर्षीय आवधिक लगानी योजना निर्माणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ। ‘बालबालिकामा गरेको लगानी, ल्याउँछ सुनौलो बिहानी’ भन्ने मूल नाराका साथ भदौ १४ र १५ गते सञ्चालन गरिएको कार्यशालामा वडाले बालमैत्री स्थानीय शासनअन्तर्गतका ५१ सूचकमध्ये ३७ वटा सूचक पूरा गरेको जानकारी गराइएको छ।...

ईक्यान पूर्वाञ्चलद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग

ईक्यान पूर्वाञ्चलद्वारा बाढीपीडितका लागि १ लाख ११ हजार १११ रुपैयाँ सहयोग
इटहरी । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) पूर्वाञ्चल शाखाले ३०औँ ईक्यान दिवसको अवसरमा भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै ईक्यान पूर्वाञ्चल शाखाले १ लाख ११ हजार १११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्...

बाढीपीडितको राहत तथा उद्धारका लागि नमुना कलेजले सवा ५ लाख सहयोग गर्ने

बाढीपीडितको राहत तथा उद्धारका लागि नमुना कलेजले सवा ५ लाख सहयोग गर्ने
इटहरी । हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि इटहरीस्थित नमुना कलेजले ५ लाख ५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको कलेज सञ्चालक समितिको बैठकले बाढी तथा विपद्बाट प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको कलेज सञ्चालक समिति अध्यक्ष केशव खड्काले जानकारी दिए। २०७० सा...