बाढी प्रभावितका लागि बाँसबारीमा रक्तदान कार्यक्रम आयोजना हुँदै
इटहरी । नेपालका विभिन्न क्षेत्रमा हालै आएको बाढीका कारण घाइते तथा बिरामीको उपचारमा रगतको आवश्यकता बढ्न सक्ने भन्दै लायन्स/लियो क्लब अफ बाँसबारीले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको रसुवा जिल्लास्थित भोटेकोशी नदीमा चीनको तिब्बततर्फबाट आएको लेदोसहितको भीषण बाढीले त्रिशूली तथा नारायणी नदी प्रणालीका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । २०८३ भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीका का...










