इटहरी जेसीजको ‘जेसीज सप्ताह २०२६’ भदौ २५ देखि, सातवटा कार्यक्रम गरिने
इटहरी | युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकास र सामाजिक उत्तरदायित्व प्रवद्र्धन गर्ने उद्देश्यका साथ इटहरी जेसीजले आगामी भदौ २५ देखि ३१ गतेसम्म ‘जेसीज सप्ताह २०२६’ आयोजना गर्ने भएको छ।
‘डेभलोपिङ लिडर्स फर अ चेन्जिङ वल्र्ड’ भन्ने मूल नाराका साथ साताव्यापी रूपमा विभिन्न सामाजिक, शैक्षिक तथा स्वास्थ्य सम्बन्धी सातवटा कार्यक्रमहरू सञ्चालन गर्न लागिएको हो। इटहरी जेसीजका अध्यक्ष जेसी मिसन पराजुली, ...










