गौरादहमा TVS को एक्सचेञ्ज अफर सुरु
सुनसरी | दमक स्थित 'TVS' को आधिकारिक बिक्रेता दुर्गा इन्टरप्राइजेजले गौरादहको मूख्य चोक (डिपु चोक) मा कार्यक्रम संचालन गरेको हो ।
‘TVS मा Upgrade हान्नेलाई अचम्मैको Deal’ योजनाअन्तर्गत सुरु भएको एक्सचेञ्ज अफर भाद्र ३० गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यस योजनामा ग्राहकले जुनसुकै कम्पनीको पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरि TVS को नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न...









