इटहरीमा इस्ट्रन मलाया क्याफे सञ्चालनमा, नेवारी स्वादसँगै भक्तपुरको मौलिक जुजु धौ पनि

इटहरीमा इस्ट्रन मलाया क्याफे सञ्चालनमा, नेवारी स्वादसँगै भक्तपुरको मौलिक जुजु धौ पनि
इटहरी । नेवारी समुदायको उल्लेख्य बसोवास रहे पनि मौलिक नेवारी परिकार सहज रूपमा उपलब्ध हुन नसकेको अवस्थामा इटहरीमा नयाँ Eastern Malaya Cafe (इस्ट्रन मलाया क्याफे) सञ्चालनमा आएको छ । अन्य क्याफेभन्दा फरक स्वाद र स्थानीय मौलिक परिकारलाई प्राथमिकता दिँदै क्याफे सञ्चालनमा ल्याइएको हो । क्याफेमा विशेषगरी नेवारी खाना सेटसँगै विभिन्न स्थानीय तथा मौलिक परिकार उपलब्ध हुनेछन् । क्याफेको अर्को विशेष आकर्षण...

तीन करोड बढीको लागतमा भोजपुर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण सुरु, बुधवार भयो शिलान्यास

तीन करोड बढीको लागतमा भोजपुर बहुमुखी क्याम्पसको नयाँ भवन निर्माण सुरु, बुधवार भयो शिलान्यास
भोजपुर । त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसमा ३ करोड १९ लाखभन्दा बढीको लागतमा नयाँ शैक्षिक भवन निर्माण सुरु भएको छ। २०२२ सालमा स्थापित यस ऐतिहासिक क्याम्पसको नयाँ भवनको बुधवार एक औपचारिक कार्यक्रमका बीच शिलान्यास गरिएको हो। भवनको शिलान्यास क्याम्पसका संस्थापक सदस्य स्व। वीरनरसिंह कार्कीका छोरा, महेन्द्र आदर्श बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख एवम् सहप्राध्याप...

रसुवा बाढीमा मधेशका दर्जन बढी सम्पर्कविहीन

रसुवा बाढीमा मधेशका दर्जन बढी सम्पर्कविहीन
रसुवा | रसुवाको स्याफ्रुबेँसी र टिमुरे लगायतका क्षेत्रमा आएको बाढीमा मधेश प्रदेशका एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन रहेका छ्न् । सम्पर्कविहीन हुनेहरु सबै विभिन्न हाइड्रोपावर र जलविद्यूत परियोजनामा काम गर्ने इन्जिनियर हुन् ।प्राप्त जानकारी अनुसार बारा सुवर्ण गाउँपालिका–४, हरैया निवासी रमेशकुमार यादव, महोत्तरीको पिपरा गाउँपालिका निवासी इन्जिनियर विकास यादव, जनकपुरधामका अजय प्रसाद सिंह, सप्त...

रसुवा बाढीपहिरो पीडितका लागि उद्योगी राजेन्द्र राउतद्वारा ११ लाख सहयोग

रसुवा बाढीपहिरो पीडितका लागि उद्योगी राजेन्द्र राउतद्वारा ११ लाख सहयोग
इटहरी । रसुवाका विभिन्न स्थानमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले ११ लाख रुपैयाँ सहयोग गरेका छन् । महासंघ, कोशी प्रदेशले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत अध्यक्ष राउतले व्यक्तिगत रूपमा ११ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जानकारी दिएको हो । रसुवामा बाढी तथा पहिरो...

बाढी प्रभावितको स्वास्थ्य अवस्था बुझ्न मन्त्री तिमिल्सिना उद्धारस्थलमा

बाढी प्रभावितको स्वास्थ्य अवस्था बुझ्न मन्त्री तिमिल्सिना उद्धारस्थलमा
नुवाकोट। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढीबाट उद्धार गरिएका घाइते तथा प्रभावित नागरिकको स्वास्थ्य अवस्था र सम्पर्कविहीन व्यक्तिका परिवारजनको अवस्थाबारे जानकारी लिएका छन्। रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण जोखिममा परेका तथा घाइते भएका नागरिकलाई उद्धार गरी नेपाली सेना, श्री नं. १ तालिम केन्द्र त्रिशूलीमा ल्याइएको छ। मन्त्री तिमिल्सिनाले उद्धारस्थलमा पुगेर ...

रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन, ५७९ जना पर्यटक

रसुवा बाढीमा ८२६ जना सम्पर्कविहीन, ५७९ जना पर्यटक
काठमाडौं । रसुवामा आएको भीषण बाढीमा परेर ८२६ जना सम्पर्कविहीन भएका छन् । नेपाल प्रहरीले बिहीबार बिहान सवा ८ बजे सार्वजनिक गरेको बुलेटिनअनुसार बाढी प्रभावित क्षेत्रमा ठूलो संख्यामा नेपाली तथा विदेशी नागरिक सम्पर्कविहीन भएका हुन् । प्रहरीका अनुसार सम्पर्कविहीन हुनेमा नेपाली सेनाका ४४ जना, नेपाल प्रहरीका २८ जना र सशस्त्र प्रहरीका १३ जना रहेका छन् । त्यस्तै ५७९ जना पर्यटक पनि बाढीपछि सम्पर्कविहीन भएक...

रसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्ता

रसुवागढी नाका ठप्प, बाढीमा ५०० भन्दा बढी कन्टेनर बेपत्ता
काठमाडौं । भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढीलाई अनिश्चित समयका लागि पूर्ण रूपमा ठप्प बनाएको छ। बाढीका कारण चीनबाट नेपालतर्फ सामान बोकेर आउँदै गरेका ५०० भन्दा बढी कन्टेनर बाढीको भेलमा बगेपछि बेपत्ता भएका छन्। यस घटनाले नेपालको आपूर्ति व्यवस्थामा ठूलो असर पार्ने देखिएको छ। विशेषगरी नजिकिँदै गरेका दशैं, तिहारलगायतका ठूला चाडपर्वलाई लक्षित गरी चीनबाट ल्याइ...

बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, ३ हजार ३१८ प्रहरी परिचालन

बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, ३ हजार ३१८ प्रहरी परिचालन
काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवासहित नुवाकोट, धादिङ, गोरखा, चितवन, तनहुँ र पूर्वी नवलपरासीका तटीय क्षेत्र प्रभावित भएपछि नेपाल प्रहरीले उद्धार, खोजी तथा राहत कार्यलाई तीव्रता दिएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै बाढीपछि प्रभावित क्षेत्रमा ठूलो संख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको जान...

नेपाल प्रेस युनियन सुनसरी शाखाको पहिलो बैठक सम्पन्न, विभिन्न जिम्मेवारी बाँडफाँट

नेपाल प्रेस युनियन सुनसरी शाखाको पहिलो बैठक सम्पन्न, विभिन्न जिम्मेवारी बाँडफाँट
इटहरी । नेपाल प्रेस युनियन सुनसरी शाखाको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक तथा भेटघाट–अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बैठकले शाखालाई थप व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्दै पत्रकारहरूको व्यावसायिक हकहित, क्षमता विकास तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा सक्रिय भएर काम गर्ने निर्णय गरेको छ। नेपाल प्रेस युनियन सुनसरी शाखाका नवनिर्वाचित अध्यक्ष मातृका प्रसाद नेपालको अध्यक्षता तथा ने...

इटहरीमा TVS को ‘अपग्रेड हुनेलाई आफ्नै DEAL’ मेलामा ग्राहकको उल्लासमय उपस्थिति

इटहरीमा TVS को ‘अपग्रेड हुनेलाई आफ्नै DEAL’ मेलामा ग्राहकको उल्लासमय उपस्थिति
इटहरी । इटहरीस्थित TVS को आधिकारिक विक्रेता पारस अटोमोबाइल्समा ‘TVS मा अपग्रेड हुनलेलाई आफ्नै DEAL’ विशेष एक्सचेन्ज मेला सञ्चालन भइरहेको छ। मेलामा ग्राहकहरूको उल्लासमय सहभागितासँगै सवारीसाधन बिक्री वितरण भइरहेको छ। भदौ ७ गतेदेखि १२ गतेसम्म सञ्चालन हुने मेलामा ग्राहकले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल तथा स्कुटर खरिद गरिरहेका छन्। मेलामा पुरानो सवारीसाधनको उच्च ...