सुन्दरहरैँचा–३ मा ‘एसएस फिटनेस’ सञ्चालनमा आउँदै, स्वस्थ जीवनशैली प्रवर्द्धनमा जोड
सुन्दरहरैँचा : स्वस्थ जीवनशैली, शारीरिक तन्दुरुस्ती र मानसिक स्वास्थ्यप्रति बढ्दो चासोलाई लक्षित गर्दै मोरङको सुन्दरहरैँचा–३ मा ‘एसएस फिटनेस’ सञ्चालनमा आउने भएको छ।
फिटनेस तथा व्यायाममार्फत शरीरलाई स्वस्थ, सक्रिय र ऊर्जावान बनाउन सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको एसएस फिटनेसको ग्रान्ड ओपनिङ असोज १८ गते आइतबार बिहान ११ बजे हुने जनाइएको छ।
फिटनेस सेन्टरमा आधुनिक व्यायाम उपकरण, अनुभवी प्रशि...










