सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीको सहभागिता

सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीको सहभागिता
सुन्दरहरैंचा  । भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा मोरङको सुन्दरहरैचा–३, गछियास्थित माउन्ट मकालु रेसिडेन्सियल स्कुलका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्दै उत्साहजनक सहभागिता जनाएका छन्। सिलिगुडीस्थित Birla Divya Jyoti School मा आयोजित प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीहरूले रोबोटिक्स, प्रविधि, सिर्जनशीलता तथा नवप्रवर्तनमा आधारित आफ्ना क...

इटहरीमा दशैं लक्षित Bajaj को ‘दशैं धमाका’, पुरानो बाइक एक्सचेन्जमा विशेष सुविधा

इटहरीमा दशैं लक्षित Bajaj को ‘दशैं धमाका’, पुरानो बाइक एक्सचेन्जमा विशेष सुविधा
इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ Bajaj मोटरसाइकल खरिद गर्न सकिने विशेष ‘दशैं धमाका’ योजना सञ्चालन हुने भएको छ। असोज २२ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले पुरानो बाइकको Highest Valuation, नयाँ बाइक खरिदमा Lowest EMI, On-the-Spot Finance तथा निःशुल्क हेल्मेट प्राप्त गर्न सक्नेछन्। ‘दशैं धमाका–Game of Power’ अभियानअन्तर्गत पुरानो बाइकक...

किसान कल्याण साकोसको २५औँ वार्षिक साधारण सभा अन्तर्गत सुन्दर सेवाकेन्द्रको सभा सम्पन्न

किसान कल्याण साकोसको २५औँ वार्षिक साधारण सभा अन्तर्गत सुन्दर सेवाकेन्द्रको सभा सम्पन्न
इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा अन्तर्गत एकाइ–२ सुन्दर सेवाकेन्द्रको सभा आज असोज २१ गते सम्पन्न भएको छ। तरहरास्थित दुर्गा (रुद्राक्ष) पार्टी प्यालेसको सभाहलमा आयोजित सभामा सेवाकेन्द्रअन्तर्गतका शेयर सदस्य तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो। सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, सेवा तथा आगामी योजनाका विषयमा छलफल गरिएको थियो।...

तीनकुने घटनामा चार सुरक्षा अधिकारीमाथि विभागीय कारबाही सिफारिस

तीनकुने घटनामा चार सुरक्षा अधिकारीमाथि विभागीय कारबाही सिफारिस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा व्यवस्थापनमा लापरबाही गरेको निष्कर्षसहित तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी, एसपी अपीलराज बोहोरा, सशस्त्र प्रहरीका एसपी शैलेन्द्र श्रेष्ठ र तत्कालीन प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमाथि विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले घटनाको छानबिनपछि जिम्मेवारीअनुसार सुरक्षा व्यवस...

कार्यालय समयमै वडा सचिव निदाएको तस्वीर भाइरल, सचिव भन्छन्– ‘बिरामी भएर केहीबेर आराम गरेको हुँ’

कार्यालय समयमै वडा सचिव निदाएको तस्वीर भाइरल, सचिव भन्छन्– ‘बिरामी भएर केहीबेर आराम गरेको हुँ’
योगेन्द्र योगी सुन्दरहरैंचा (मोरङ) : मोरङको बुढीगंगा गाउँपालिका–७ डंग्राहाका वडा सचिव प्रकाशकुमार विश्वास कार्यालय समयमै कुर्सीमा निदाइरहेको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि स्थानीयस्तरमा विभिन्न चर्चा र आलोचना सुरु भएको छ। सेवाग्राहीलाई आवश्यक प्रशासनिक तथा सिफारिससम्बन्धी सेवा उपलब्ध गराउने जिम्मेवारीमा रहेका वडा सचिव कार्यालयमै निदाइरहेको तस्वीर सार्वजनिक भएपछि कर्मचारीको कार्यसम्पादन ...

इटहरीकी २४ वर्षीया लिजा बस्नेतको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी

इटहरीकी २४ वर्षीया लिजा बस्नेतको कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इटहरीकी युवा नेतृ लिजा बस्नेतले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन्। बस्नेतले ३५ वर्षमुनिका महिला, कोशी प्रदेश भूगोलतर्फबाट केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्। २४ वर्षीया बस्नेत पेशाले अधिवक्ता समेत हुन्। विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय उनले नेपाल विद्यार्थी संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी हुन्। हा...

मोरङ–३ बाट सुबिन पराजुलीको केन्द्रीय सदस्यमा उम्मेदवारी

मोरङ–३ बाट सुबिन पराजुलीको केन्द्रीय सदस्यमा उम्मेदवारी
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा मोरङ क्षेत्र नम्बर ३ का सुबिन पराजुलीले युवा (३५ वर्षमुनि) कोशी प्रदेश भूगोलतर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। युवा पुस्ताको प्रतिनिधित्व गर्दै पराजुलीले पार्टीको केन्द्रीय नेतृत्वमा उम्मेदवारी दिएका हुन्। उनले नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै युवाको सहभागिता, नेतृत्व विकास र समसामयिक विषयलाई पार्टीको मूलधारमा जोड्ने उद्देश्य...

इटहरी–७ मा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु

इटहरी–७ मा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ७ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु गरिएको छ। वडा कार्यालयमार्फत सम्बन्धित लाभग्राहीलाई निस्सा वितरणको प्रक्रिया अघि बढाइएको हो। निस्सा वितरण सुरु भएको जानकारी वडा सदस्य दिपक घिमिरेले दिएका छन्। निस्सा प्राप्त भएपछि सम्बन्धित भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा ग...

एफएनसीसीआईको व्यापार समितिको आमन्त्रित सदस्यमा गायत्री कटुवाल भण्डारी मनोनित

एफएनसीसीआईको व्यापार समितिको आमन्त्रित सदस्यमा गायत्री कटुवाल भण्डारी मनोनित
इटहरी । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले उद्योग वाणिज्य संघ इटहरीकी अध्यक्ष गायत्री कटुवाल भण्डारीलाई व्यापार समितिको आमन्त्रित सदस्यमा मनोनयन गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अञ्जन श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय सदस्य नवीन रिजालको सभापतित्वमा गठित व्यापार समितिमा भण्डारीलाई आमन्त्रित सदस्यका रूपमा मनोनयन गरेको हो। मनोनयनपछि भण्डारीले सोमबार प...

सुनसरी–२ कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयन विवाद चर्कियो, सिजन गुरुङको असहमति, सूर्य राईको निवेदन

सुनसरी–२ कांग्रेसमा महाधिवेशन प्रतिनिधि चयन विवाद चर्कियो, सिजन गुरुङको असहमति, सूर्य राईको निवेदन
इटहरी/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ मा महाधिवेशन प्रतिनिधि चयनको विषयलाई लिएर विवाद चर्किएको छ। सहमतिका नाममा सार्वजनिक गरिएको प्रतिनिधि सूचीप्रति नेपाल तरुण दल सुनसरीका अध्यक्ष तथा युवा नेता सिजन गुरुङले असहमति जनाएका छन् भने केन्द्रीय महाधिवेशन प्रतिनिधिका खुला उम्मेदवार सूर्य राईले निर्वाचन प्रक्रिया र प्रतिनिधि चयनप्रति विरोध जनाउँदै औपचारिक निवेदन दिएका छन्। ...