इटहरीमा सुरु भयो Bajaj को ‘दशैं धमाका’, पुरानो बाइक एक्सचेन्जमा विशेष सुविधा

इटहरीमा सुरु भयो Bajaj को ‘दशैं धमाका’, पुरानो बाइक एक्सचेन्जमा विशेष सुविधा
इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा Bajaj को विशेष ‘दशैं धमाका–Game of Power’ योजना आजदेखि सुरु भएको छ। पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ Bajaj मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै असोज २२ गतेदेखि २७ गतेसम्म यो योजना सञ्चालनमा रहनेछ। योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइकको Highest Valuation, नयाँ Bajaj मोटरसाइकल खरिदमा Lowest EMI, On-the-Spot Finance तथा निःशुल्क हेल्मेट लगायत...

इटहरीमा TVS को ‘अचम्मैको महा Exchange’ अफर, पुरानो बाइक–स्कुटर साटेर नयाँ किन्न सकिने

इटहरीमा TVS को ‘अचम्मैको महा Exchange’ अफर, पुरानो बाइक–स्कुटर साटेर नयाँ किन्न सकिने
इटहरी । TVS मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा Exchange’ अफर इटहरीमा आयोजना हुने भएको छ। यही असोज २९ गतेदेखि ३१ गतेसम्म इटहरीस्थित Rajshwadhat मा आयोजना हुने एक्सचेन्ज कार्यक्रममा ग्राहकले आफ्नो पुरानो जुनसुकै मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ TVS चढेर घर जान सक्नेछन्। Paras Automobiles को आयोजनामा हुने कार्यक्रममा हरेक खरिदमा विभिन्न आकर्षक ‘Sure Shot’ उपहारको व्यवस्था गरिएको जनाइएको छ।...

इटहरीमा दशैं लक्षित Bajaj को ‘दशैं धमाका’, पुरानो बाइक एक्सचेन्जमा विशेष सुविधा

इटहरीमा दशैं लक्षित Bajaj को ‘दशैं धमाका’, पुरानो बाइक एक्सचेन्जमा विशेष सुविधा
इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ Bajaj मोटरसाइकल खरिद गर्न सकिने विशेष ‘दशैं धमाका’ योजना सञ्चालन हुने भएको छ। असोज २२ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले पुरानो बाइकको Highest Valuation, नयाँ बाइक खरिदमा Lowest EMI, On-the-Spot Finance तथा निःशुल्क हेल्मेट प्राप्त गर्न सक्नेछन्। ‘दशैं धमाका–Game of Power’ अभियानअन्तर्गत पुरानो बाइकक...

किसान कल्याण साकोसको २५औँ वार्षिक साधारण सभा अन्तर्गत सुन्दर सेवाकेन्द्रको सभा सम्पन्न

किसान कल्याण साकोसको २५औँ वार्षिक साधारण सभा अन्तर्गत सुन्दर सेवाकेन्द्रको सभा सम्पन्न
इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा अन्तर्गत एकाइ–२ सुन्दर सेवाकेन्द्रको सभा आज असोज २१ गते सम्पन्न भएको छ। तरहरास्थित दुर्गा (रुद्राक्ष) पार्टी प्यालेसको सभाहलमा आयोजित सभामा सेवाकेन्द्रअन्तर्गतका शेयर सदस्य तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो। सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, सेवा तथा आगामी योजनाका विषयमा छलफल गरिएको थियो।...

तीनकुने घटनामा चार सुरक्षा अधिकारीमाथि विभागीय कारबाही सिफारिस

तीनकुने घटनामा चार सुरक्षा अधिकारीमाथि विभागीय कारबाही सिफारिस
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा व्यवस्थापनमा लापरबाही गरेको निष्कर्षसहित तत्कालीन काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारी, एसपी अपीलराज बोहोरा, सशस्त्र प्रहरीका एसपी शैलेन्द्र श्रेष्ठ र तत्कालीन प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीमाथि विभागीय कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ। आयोगले घटनाको छानबिनपछि जिम्मेवारीअनुसार सुरक्षा व्यवस...

इटहरी–७ मा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु

इटहरी–७ मा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु
इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. ७ मा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण सुरु गरिएको छ। वडा कार्यालयमार्फत सम्बन्धित लाभग्राहीलाई निस्सा वितरणको प्रक्रिया अघि बढाइएको हो। निस्सा वितरण सुरु भएको जानकारी वडा सदस्य दिपक घिमिरेले दिएका छन्। निस्सा प्राप्त भएपछि सम्बन्धित भूमिहीन तथा अव्यवस्थित बसोबासीको जग्गासम्बन्धी प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा ग...

इटहरी बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन अजितकुमार झा

इटहरी बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालन अजितकुमार झा
इटहरी । चाडपर्वलाई लक्षित गर्दै सुनसरीको इटहरीस्थित बसपार्कमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। यात्रुको सहजता, सुरक्षा तथा यात्राका क्रममा हुनसक्ने समस्या समाधानमा सहजीकरण गर्ने उद्देश्यले यात्रु सहायता कक्ष स्थापना गरिएको हो। सहायता कक्षबाट यात्रुलाई गन्तव्यसम्मको यातायात, टिकट, भाडादर तथा यात्राका क्रममा आइपर्ने समस्याबारे आवश्यक जानकारी र सहजीकरण गरिने जनाइएको छ। चाडपर्वका समयमा य...

इटहरीमा ‘कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता–२०८३’ हुँदै

इटहरीमा ‘कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता–२०८३’ हुँदै
इटहरी। इटहरी आदर्श जायन्ट्सको आयोजनामा ‘कर्पोरेट सुपर सिक्स इन्डोर क्रिकेट प्रतियोगिता–२०८३’ आयोजना हुने भएको छ। प्रतियोगिताबारे जानकारी गराउने उद्देश्यले रामाडा बाई विन्डहम इटहरीमा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताको तयारीबारे जानकारी दिएको हो। कर्पोरेट क्षेत्रका विभिन्न संस्था, व्यावसायिक प्रतिष्ठान तथा संघ–संस्थामा कार्यरत कर्मचारीलाई क्रिकेटमार्फत एउटै मञ्चमा जोड्ने उद्देश्यले प्रतियोगि...

मोरङ–६ कांग्रेस क्षेत्रीय अधिवेशन बहिष्कार गर्ने सभापति तामाङ पक्षको घोषणा ५ वडासभापतिको साथ, ‘विधि र विधानविपरीत हुने अधिवेशन मान्य हुँदैन’

मोरङ–६ कांग्रेस क्षेत्रीय अधिवेशन बहिष्कार गर्ने सभापति तामाङ पक्षको घोषणा ५ वडासभापतिको साथ, ‘विधि र विधानविपरीत हुने अधिवेशन मान्य हुँदैन’
सुन्दरहरैँचा : नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनलाई लिएर विवाद चर्किएको छ। विवाद समाधान नभएको भन्दै क्षेत्रीय सभापति देवराज तामाङ नेतृत्वको क्षेत्रीय कार्यसमितिले आज हुने भनिएको अधिवेशनमा सहभागी नहुने घोषणा गरेको छ। शुक्रबार सुन्दरहरैँचा–७ स्थित एसएस क्याफेमा पत्रकार सम्मेलन गर्दै तामाङले आफू क्षेत्रीय सभापतिको पदमा बहाल रहेकै अवस्थामा अर्को व्यक्तिलाई संयोजक तोकेर अधि...

माउन्ट मकालुमा विद्यार्थीका प्रविधिमैत्री सिर्जनाको प्रदर्शनी सम्पन्न

माउन्ट मकालुमा विद्यार्थीका प्रविधिमैत्री सिर्जनाको प्रदर्शनी सम्पन्न
सुन्दरहरैँचा । माउन्ट मकालु आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूले निर्माण गरेका विज्ञान, प्रविधि तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा आधारित विभिन्न सिर्जनाको प्रदर्शनी सम्पन्न भएको छ। ‘विद्यार्थीको सोच, प्रविधिको शक्ति र भविष्यको निर्माण’ भन्ने मूल नाराका साथ आयोजित प्रदर्शनीमा टिम क्रान्तिकारीले वेटर रोबोट, पीएएएस, क्युबस्याट, सोलारिस नोभा, कृषि बजार एप, रक्त ब्रिज र टेलिमेडिकललगायतका पर...