३५ वर्षमुनिको युवा कोटाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा इन्जिनियर नवीन श्रेष्ठको उम्मेदवारी
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिको युवा कोटाबाट इन्जिनियर नवीन श्रेष्ठले युवा महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।
‘GenZ for a Better Nepal’ भन्ने अवधारणासहित उम्मेदवारी दिएका श्रेष्ठले युवा पुस्ताको सहभागिता, नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण अवसर सुनिश्चित गर्न आफू अघि बढेको बताएका छन्। उनको अभियानको मूल सन्देश ‘युवाको सपना, कांग्रेसको प्रति...










