‘पेन्सन पट्टा’ बन्यो यसवर्षको दोस्रो धेरै कमाउने नेपाली फिल्म

‘पेन्सन पट्टा’ बन्यो यसवर्षको दोस्रो धेरै कमाउने नेपाली फिल्म
इटहरी । माओत्से गुरुङ निर्देशित नेपाली फिल्म ‘पेन्सन पट्टा’ यसवर्ष प्रदर्शनमा आएका नेपाली फिल्ममध्ये दोस्रो धेरै कमाउने फिल्म बनेको छ। फिल्मले मंगलबार बेलुकासम्म ९ करोड ३५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको बक्स अफिस स्रोतले जनाएको छ। यो कमाइसँगै ‘पेन्सन पट्टा’ले यसअघि दोस्रो स्थानमा रहेको फिल्म ‘लालीबजार’लाई पछि पारेको हो। चलचित्र विकास बोर्डका अनुसार ‘लालीबजार’ले ९ करोड ३२ लाख रुपैयाँ ग्रस कलेक्स...

सृजना राउतले जितिन् ‘मिसेस पूर्वेली आइकन’ तेश्रो संस्करणको ताज

सृजना राउतले जितिन् ‘मिसेस पूर्वेली आइकन’ तेश्रो संस्करणको ताज
इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी छन् । असोज १९ गते सोमबार इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजित भव्य ग्रान्ड फिनालेमा कोशी प्रदेशभरिका १९ जना प्रतिस्पर्धीलाई उछिन्दै राउतले उपाधि चुमेकी हुन् । पेशाले शिक्षिका तथा सञ्चारकर्मीसमेत रहेकी विजेता सृजनाले मुख्य उपाधिसँगै ‘मि...

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ‘थाक खोला’ सार्वजनिक

‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को ‘थाक खोला’ सार्वजनिक
इटहरी/ 'कबड्डी' शृंखलाको पाँचौँ तथा अन्तिम प्रस्तुति ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को बहुप्रतीक्षित गीत ‘थाक खोला’ सार्वजनिक भएको छ । निर्देशक रामबाबु गुरुङको लेखन र निर्देशनमा तयार भएको यस फिल्मको सांगीतिक कोसेलीलाई सोमबार बाँसुरी फिल्मस्को आधिकारिक युट्युब च्यानलमार्फत रिलिज गरिएको हो । परम्परागत डान्स नम्बरभन्दा फरक, ‘थाक खोला’ ले फिल्मको कथाको गतिलाई अगाडि बढाउने काम गरेको छ । कालीप्रसाद ...

इटहरीमा ‘मिसेस जितिया २०२६’ को ग्राण्ड फिनाले सम्पन्न

इटहरीमा ‘मिसेस जितिया २०२६’ को ग्राण्ड फिनाले सम्पन्न
इटहरी । थारु फिल्म एन्ड कल्चरल एसोसिएसन (टीएफसीए) नेपालको आयोजनामा ‘मिसेस जितिया २०२६’ को ग्राण्ड फिनाले इटहरीमा सम्पन्न भएको छ । इटहरी उपमहानगरपालिका स्थित बालग्राममा रहेको इटहरी पार्टी प्यालेसमा आयोजित फिनालेमा १७ जना प्रतियोगीले सहभागिता जनाएका थिए । महिलाको नेतृत्व विकास, व्यक्तित्व विकास तथा थारु समुदायको महत्वपूर्ण पर्व जितियाको सांस्कृतिक महत्व र परम्पराबारे जानकारी गराउने उद्देश्यले प्र...

इटहरीमा जारी सीप तथा रोजगार मेलामा १० हजारभन्दा बढी रोजगारीको माग

इटहरीमा जारी सीप तथा रोजगार मेलामा १० हजारभन्दा बढी रोजगारीको माग
इटहरी | सुनसरीको  इटहरीमा सञ्चालन भइरहेको ‘सीप तथा रोजगार इटहरी –२०८३’ मा विभिन्न उद्योग, व्यवसाय तथा रोजगारदाताबाट ६ हजारभन्दा बढी जनशक्तिको माग आएको छ। रोजगारी खोजिरहेका व्यक्तिले मेलास्थलमै पुगेर रोजगारदातासँग प्रत्यक्ष भेटघाट गर्न सक्नेछन् भने सरकारी अनलाइन पोर्टलमार्फत उपलब्ध रोजगारी हेरेर आवेदनसमेत दिन सक्ने व्यवस्था गरिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी व...

विराटनगरमा ‘समर लभ’ नाटक मञ्चन हुँदै

विराटनगरमा ‘समर लभ’ नाटक मञ्चन हुँदै
इटहरी : चर्चित लेखक सुबिन भट्टराईको उपन्यासमा आधारित नाटक ‘समर लभ’ विराटनगरमा मञ्चन हुने भएको छ। कान्तिपुर थिएटरको प्रस्तुतिमा तयार भएको नाटक असोज १७ र १८ गते विराटनगरस्थित वीरेन्द्र सभा गृहमा मञ्चन गरिनेछ। नाटकका लागि बिहान ११ बजे, दिउँसो २ बजे र साँझ ५ बजे गरी तीनवटा शो राखिएको आयोजकले जनाएको छ। नाटकको लेखन सुबिन भट्टराईले गरेका छन् भने निर्देशन सम्राट भुजेलले गरेका छन्। नाटकको टिकट Kantip...

इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु

इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु
इटहरी । सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुधबारदेखि इटहरीस्थित होटल सोल्टीमा मेला सुरु भएको हो । ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन संघीय संसद्को प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्य...

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता
मोरङ | पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३ औँ सभाले रजिस्ट्रार प्राडा पन्ना बहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको ह...

हिकभिजन–म्याक्सिमाको स्किममा २२ डिलर पार्टनर अष्ट्रेलिया टुरका लागि छनोट

हिकभिजन–म्याक्सिमाको स्किममा २२ डिलर पार्टनर अष्ट्रेलिया टुरका लागि छनोट
काठमाडौं । हिकभिजन-म्याक्सिमाको स्किमअन्तर्गत लक्ष्य पूरा गरेका नेपालभरका २२ जना डिलर पार्टनर अष्ट्रेलिया टुर २०२६ का लागि छनोट भएका छन् । छनोट भएका अचिभर्सलाई काठमाडौंको नक्सालस्थित होटल म्यारियटमा सोमबार आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको छ । मार्च १५ देखि जुलाई १५ सम्म सञ्चालन भएको स्किममा बिक्री उपलब्धिका आधारमा २२ जना अष्ट्रेलिया टुरका लागि छनोट भएको कार्यक्रममा जानकारी दिइएको हो ...

‘मिसेस पूर्वेली आइकन’को तेस्रो संस्करण : १९ महिलाबीच उपाधिका लागि प्रतिस्पर्धा

‘मिसेस पूर्वेली आइकन’को तेस्रो संस्करण : १९ महिलाबीच उपाधिका लागि प्रतिस्पर्धा
इटहरी । सुन्दरता केवल बाहिरी आवरणमा सीमित हुँदैन, यो महिलाको आत्मविश्वास, क्षमता, प्रतिभा र समाजप्रतिको दृष्टिकोणमा समेत झल्किन्छ। यही अवधारणालाई आत्मसात् गर्दै कोशी प्रदेशका गृहिणीदेखि विभिन्न पेशा र व्यवसायमा आबद्ध १९ जना महिला ‘मिसेस पूर्वेली आइकन’को तेस्रो संस्करणको उपाधिका लागि प्रतिस्पर्धामा उत्रिएका छन्। ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको प्रतियोगिताले परम्परागत सौन्दर्य प्रतियोगिताको द...