‘प्रतिवैरम्’को ‘माहोल गरम’ सार्वजनिक, चार भाषामा एकसाथ आयो आइटम गीत
काठमाडौं । आगामी मंसिर ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘प्रतिवैरम्’ ले प्रचारप्रसारलाई तीव्रता दिएको छ। फिल्मले प्रदर्शनको तयारीसँगै प्रतीक्षित आइटम गीत ‘माहोल गरम’ सार्वजनिक गरेको हो।
रोशन दासको निर्देशनमा तयार भएको फिल्मको उक्त गीत नेपाली, हिन्दी, मैथिली र भोजपुरी गरी चार भाषामा सार्वजनिक गरिएको छ। नेपाली संस्करणको भिडियोमा अभिनेत्री प्रियंका कार्कीलाई ‘बसन्ती’को आकर्षक...










