बोल नेपाल

कोशी प्रदेश समाज

लालीगुराँस नगरपालिकामा बाँदर धपाउन जेठ १ गते सार्वजनिक बिदा दिइने

तेह्रथुम | तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदर धपाउन आउँदो जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बाँदरको...
कोशी प्रदेश शिक्षा

सुनसरीमा एसइईको उत्कृष्ट नतिजा : ४३ विद्यार्थीले ल्याए ४.०० जीपीए

इटहरी । सुनसरीमा यस वर्षको एसइई परीक्षामा ४३ जना विद्यार्थीले ४.०० जीपीए प्राप्त गरेका छन्। तीमध्ये ६जना सामुदायिक विद्यालयका तथा ३७ जना निजी विद्यालयका विद्यार्थी रहेका छन्। जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका अनुसार सामुदायिक विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउनेसबै विद्यार्थी इटहरी क्षेत्रका छात्रा हुन्। सरकारी विद्यालयका छात्राहरूले उत्कृष्ट प्रदर्शन गरेपछि सामुदायिकविद्यालयको शैक्षिक स्तर सुधार हुँदै गएको चर्चा गरिएको छ। निजी विद्यालयतर्फ सरस्वती ज्ञान कुञ्ज स्कुल, इनरुवाबाट सबैभन्दा बढी ९ जना विद्यार्थीले ४.०० जीपीएल्याएका छन्।यता प्राविधिक तर्फ कुल ३९६ विद्यार्थीमध्ये ४४ जनाले ३.६० देखि ४.०० जिपिए प्राप्त गरेका छन् ।३.२० देखि ३.६० जिपिएमा १०५, २.८० देखि ३.२० मा ८६, २.४० देखि २.८० मा २६ र २.०० देखि २.४० जिपिएमा१ जना विद्यार्थी रहेका छन् । प्राविधिक तर्फ १३४ विद्यार्थी अनुत्तीर्णमा परेका छन् ।यस वर्ष सुनसरीबाट एसइईपरीक्षामा १३ हजार ६ सय ८ विद्यार्थी सहभागी भएका थिए।
कोशी प्रदेश विशेष रिपोर्ट शिक्षा समाज

इटहरीका मेयरलाई हुकुमी शासन नचलाउन अभिभावकको चेतावनी

इटहरी | इटहरीको जनता माध्यमिक विद्यालयको व्यवस्थापन समिति तोकिएपछि अभिभावकले विरोध जनाएका छन् । इटहरी उपमहानगरपालिकाका मेयर तथा शिक्षा समिति...
अपराध कोशी प्रदेश समाज

फरार प्रतिवादी पक्राउ गर्न लेटाङ प्रहरी सक्रिय, १४ जनालाई पक्राउ...

योगेन्द्र योगीसुन्दरहरैंचा(मोरङ) : विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय ठहर भएर फरार रहेका १४ जना प्रतिवादीलाई इलाका प्रहरी कार्यालय...
कोशी प्रदेश विशेष रिपोर्ट समाज

सडकमा ‘गुण्डागर्दी’ गर्नेको अब खैरियत छैन: पथरीमा ट्राफिकको ‘हाइ-भोल्टेज’ एक्सन,...

सडकमा ‘गुण्डागर्दी’ गर्नेको अब खैरियत छैन: पथरीमा ट्राफिकको ‘हाइ-भोल्टेज’ एक्सन, विराटनगरमा कहिलेदेखि? पथरी/विराटनगर, मोरङ ।सडकलाई रणमैदान सम्झिएर मान्छे नै तर्सिने...
कोशी प्रदेश खेलकुद मनोरञ्जन

इनरुवामा ब्याडमिन्टोन प्रतियोगिता सम्पन्न

इनरुवा । हातेमालो जनसरोकार संस्थाको आयोजनामा सम्पन्न ब्याडमिन्टोन प्रतियोगिता उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष...