पूर्वाञ्चल विश्वविद्यालयमा स्थानान्तरणसँगै अमेरिकन कर्नर पुनः सञ्चालन

Listen to this article
1 minute read

मोरङ | विराटनगरमा रहेको अमेरिकन कर्नर नयाँ स्थानबाट औपचारिक रूपमा पुनःसञ्चालनमा आएको  मोरङस्थित पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (पुसोममा स्थानान्तरण गरिएपछि मे  मा यसकोपुनःसुरुआत गरिएको हो 

यो सँगै अमेरिकन कर्नर कोशी प्रदेशका युवाका लागि सिकाइसहभागिता  अवसरको प्रमुख केन्द्रका रूपमा थपसशक्त बनेको बताइएको   नयाँ स्थानमा सञ्चालनमा आउनुले अमेरिकी दूतावासकोे अमेरिकन स्पेसेससञ्जालले गुणस्तरीय शिक्षानवप्रवर्तन  विश्वव्यापी अवसरमा पहुँच विस्तार गर्ने प्रतिबद्धता निरन्तर अगाडिबढाएको संकेत गरेको जनाइएको  

आयोजित कार्यक्रममा विद्यार्थीशिक्षकसञ्चारकर्मी तथा समुदायका विभिन्न सरोकारवालाको सहभागिताथियो  कार्यक्रमको अन्त्य सहकार्य  आगामी साझेदारीलाई लक्षित नेटवर्किङ सत्रसहित गरिएको थियो 

अब पुसोमभित्र सञ्चालन हुने अमेरिकन कर्नरले विद्यार्थीशिक्षक  युवा पेशाकर्मीलाई थप प्रभावकारी सेवा दिनेअपेक्षा गरिएको   यहाँ अंग्रेजी भाषा सिकाइडिजिटल उपकरणको निःशुल्क पहुँचव्यवसायसम्बन्धी तालिमतथा कार्यक्रमशैक्षिक सामग्री  एजुकेसन यूएसए सेवा उपलब्ध गराइनेछ 

युवामा सीप विकास  अन्तर्राष्ट्रिय अनुभवप्रतिको बढ्दो रुचिलाई ध्यानमा राख्दै आगामी दिनमा युवा नेतृत्वविकासउद्यमशीलतानवप्रवर्तनडिजिटल सीप तालिम  नागरिक सहभागितासम्बन्धी कार्यक्रम सञ्चालन गरिनेजनाइएको  

पुसोमसँगको सहकार्यले व्यवस्थापनसम्बन्धी कार्यक्रमका लागि शैक्षिक स्रोतसंस्थागत सहयोग  समुदायसँगकोसम्बन्ध अझ मजबुत हुने विश्वास लिइएको  

पुनःसञ्चालन कार्यक्रममा पुसोमका विद्यार्थी स्वयंसेवकलाई ‘स्टुडेन्ट एसोसिएट्स’ का रूपमा परिचय गराइएकोथियो  उनीहरूले कार्यक्रम सञ्चालनसहपाठी सहभागिता  जनचेतनामूलक पहुँच विस्तारमा सक्रिय भूमिकाखेल्नेछन्  यसले अमेरिकन कर्नरलाई युवामैत्री  समुदायमुखी बनाइराख्ने अपेक्षा गरिएको  

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *