एसियन हाइवे : अलकत्राको अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती

Listen to this article
1 minute read

झापा | सडक सञ्जालमार्फत एसियाली राष्ट्रलाई जोड्ने मुख्य उद्देश्यका साथ अगाडि बढाइएको ‘एसियन हाइवे’ अन्तर्गत काँकरभिट्टाबाट लौकही सडकखण्डमा अलकत्राको अभाव भएपछि कालोपत्र गर्न ढिलासुस्ती भएको  

अलकत्रा अभाव साथै गुणस्तरिय नपाएको कारण कालोपत्र गर्न ढिलासुस्ती भएको आयोजनाअन्तर्गत पश्चिमखण्ड इटहरी कार्यालयका प्रमुख जगत प्रजापतिले बताए 

उनका अनुसार दुई महिना अघिसम्म प्रतिलिटर रु १०० देखि रु ११० सम्ममा पाइरहेको भारतीय विटुमिन अहिले रु१५० भन्दा बढी पर्न थालेको   नेपाल विटुमिन तथा ब्यारल उद्योगले भने विटुमिनको अभाव नभई मूल्य भनेअप्रत्यासित रूपमा बढेको जनाएको  

निर्माण सुुरु भएको ३० महिना बितिसक्दा करिब ४० प्रतिशत काम सकिएको प्रमुख प्रजापतिले जानकारी दिए उनका अनुसार विटुमिन अभाव भए पनि कङ्क्रिटसम्बन्धी काम धमाधम भइरहेका छन् 

हाल ओभरपासअण्डरपासवेससववेसनालालगायत संरचना निमार्ण तीव्र रूपमा भइरहेको उनले जानकारीदिए 

प्रमुख प्रजापतिका अनुसार एसियन राजमार्ग नं  अन्तर्गत काँकरभिट्टाबाट पश्चिम ९५ दशमलव ७६ किमी सडकमात्र ठेक्का लागेर काम भइरहेको  

पूर्वी  पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेर काम भइरहेको   निर्माण सामग्री उपलब्धतामा सहजताभएमा कामले तीव्रता पाउनेछ”, उनले भने 

एसियन हाइवे निर्माण सम्पन्न भएमा थाइल्याण्डको बैंककबाट सुरु भई म्यान्मारबङ्गलादेशभारत हुँदैनेपालको काँकडभिट्टाबाट पूर्वपश्चिम राजमार्ग भएर भारतको दिल्ली हुँदै पाकिस्तानको कराँचीसम्म पुग्ने प्रमुखप्रजापतिले जानकारी दिए 

तीन वर्षमा निर्माण सम्पन्न गर्ने योजनाका साथ एसियाली विकास बैंकको आर्थिक सहयोगमा विसं २०८० माघ१९ गतेदेखि सडक निर्माण सुरु भएको थियो  -रासस

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *