ताप्लेजुङका स्थानीय तहले सङ्घीय बजेट करिब तीन अर्ब २० करोड पाउने 

Listen to this article
1 minute read



इटहरी ।  ताप्लेजुङका स्थानीय तहले सङ्घीय बजेट करिब तीन अर्ब २० करोड रुपियाँ पाउने भएका छन्  


यहाँका स्थानीय  तहले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्ष २०८३र८४ मासमानीकरण अनुदानसशर्तविशेष  समपुरक अनुदानका रुपमा सङ्घीय सरकारबाट उक्त बजेट पाउने भएकाहुन्  ताप्लेजुङका एक नगरपालिका  आठ गाउँपालिकासमेत गरी नौ वटा स्थानीय तहले कुल तीन अर्ब १९करोड ९३ लाख रुपियाँ पाउने भएका हुन्  अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत सबैभन्दा बढी फुङ्लिङनगरपालिकाले ४९ करोड २९ लाख रुपियाँ सङ्घीय बजेट पाउने भएको  भने मिक्वाखोला गाउँपालिकालेसबैभन्दा न्युन २६ करोड ८६ लाख रुपियाँ बजेट पाउने भएको  
फुङ्लिङ नगरपालिकाले समानीकरण अनुदानतर्फ १४ करोड ८६ लाख रुपियाँसशर्त अनुदान ३१ करोड ३८लाखविषेश अनुदान एक करोड ८३ लाख  समपुरक अनुदानतर्फ तीन करोड ७८ लाख रुपियाँ बजेट पाउनेभएको   फुङ्लिङपछि सिरिजङ्घा गाउँपालिकाले ४२ करोड ९४ लाख रुपियाँ सङ्घीय बजेट प्राप्त गर्ने भएकोछ  सिरिजङ्घाले प्राप्त गर्ने बजेटमा समानीकरण अनुदानतर्फ १३ करोड दुई लाख रुपियाँसशर्त अनुदानमा २६करोड आठ लाखविशेष एक करोड चार लाख  समपुरक अनुदानमा चार करोड ६७ लाख रुपियाँ रहेको   
फक्ताङलुङ गाउँपालिकाले समानीकरणतर्फ ११ करोड ३३ लाखसशर्त २२ करोड १८ लाखविशेष अनुदान दुईकरोड ९७ लाख  समपुरकतर्फ पाँच करोड ५४ लाख गरी कुल ३८ करोड ३२ लाख रुपियाँ सङ्घीय बजेट पाउनेभएको   त्यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाले प्राप्त गर्ने ३५ करोड १६ लाख बजेटमा समानीकरणअनुदानतर्फ १० करोड १९ लाख रुपियाँ रहेको   सशर्त अनुदानतर्फ २० करोड ६५ लाखविशेष अनुदान एककरोड ८० लाख  समपुरक अनुदानतर्फ तीन करोड ५५ लाख रुपियाँ रहेको  
मेरिङ्देन गाउँपालिकाले समानीकरण अनुदानतर्फ १० करोड ८४ लाख रुपियाँसशर्त अनुदानमा १९ करोड ४२लाखविशेष दुई करोड २५ लाख  समपुरक अनुदानमा चार करोड ४८ लाखसमेत गरी ३४ करोड  लाख रुपियाँसङ्घीय बजेट पाउने भएको   त्यस्तै आठराई त्रिबेणी गाउँपालिकाले पाउने सङ्घीय बजेट ३३ करोड ७५ लाखरुपियाँ रहेको   आठराई त्रिबेणीले समानीकरण अनुदानतर्फ १० करोड  लाखसशर्त अनुदानतर्फ २० करोड८० लाखविशेष अनुदान एक करोड  समपुरक अनुदानतर्फ तीन करोड ३७ लाख रुपियाँ बजेट पाउने भएको  
यस्तै सिदिङ्वा गाउँपालिकाले ३१ करोड २५ लाख रुपियाँ सङ्घीय बजेट पाउने भएको   उक्त बजेटमध्येसमानीकरण अनुदानतर्फ १० करोड ५१ लाख रुपियाँसशर्त अनुदान १८ करोड ९४ लाखविशेष एक करोड रसमपुरक अनुदानमा दुई करोड १३ लाख रुपियाँ रहेको   यसैगरी मैवाखोला गाउँपालिकाले समानीकरणअनुदानतर्फ नौ करोड ५३ लाख रुपियाँसशर्त अनुदान १६ करोड ८७ लाखविशेष एक करोड ६० लाख रसमपुरक अनुदानतर्फ दुई करोड ३८ लाखसमेत गरी कुल २८ करोड ३५ लाख रुपियाँ बजेट पाउने भएको  
मिक्वाखोला गाउँपालिकाको २६ करोड ८६ लाखमध्ये समानीकरणतर्फ १० करोड सात लाख रुपियाँ रहेको  ।त्यस्तै सशर्त अनुदान १४ करोड २६ लाख रुपियाँविशेष अनुदानमा ७९ लाख रुपियाँ  समपुरक अनुदानतर्फ दुईकरोड ८६ लाख रुपियाँ मिक्वाखोलाले पाउने भएको   

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *