सुन्दरहरैचाका सोहम काफ्लेलाईअमेरिकाबाट प्राप्त भयो बिद्युतिय साईकल

Listen to this article
1 minute read

मोरङ / दैनिक आफ्नो घरबाट २० किलोमिटर साइकल चलाएर बिहानै मोरङको सुन्दरहरैँचा–१० स्थित सुकुना माध्यमिक विद्यालय जाने र विद्यालयबाट घर फर्कने गरेका सोहम काफ्लेलाई एउटा Electric Cycle प्रदान गरिएको छ ।

उनलाई विद्यालय जान–आउन सहज होस् भन्ने उद्देश्यले हाल अमेरिका निवासी कैलाश कार्की तथा उहाँका साथीहरूमार्फत उक्त Electric Cycle हस्तान्तरण गरिएको हो ।

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *