इटहरीमा अमित खत्री एन्ड एसोसिएट्स सञ्चालनमा, लेखा तथा वित्तीय परामर्शदेखि तालिमसम्मको सेवा

इटहरीमा अमित खत्री एन्ड एसोसिएट्स सञ्चालनमा, लेखा तथा वित्तीय परामर्शदेखि तालिमसम्मको सेवा
इटहरी । चार्टर्ड एकाउन्टेन्ट अमितबहादुर खत्रीले इटहरीमा ‘अमित खत्री एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स’ सञ्चालनमा ल्याएका छन्। व्यवसाय तथा संस्थाहरूलाई आवश्यक पर्ने लेखा, कर, लेखापरीक्षण र वित्तीय परामर्शलगायतका सेवा स्थानीयस्तरबाटै उपलब्ध गराउने उद्देश्यले संस्था सञ्चालनमा ल्याइएको खत्रीले बताएका छन्। संस्थाले व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने लेखा प्रणाली व्यवस्थापन, कर तथा मूल्य अभिव...

पूर्वचाल पब्लिक स्कुलमा विद्यार्थीको सिर्जनशीलता बढाउँदै चित्रकला कक्षासंचालन

पूर्वचाल पब्लिक स्कुलमा विद्यार्थीको सिर्जनशीलता बढाउँदै चित्रकला कक्षासंचालन
सुन्दरहरैंचा(मोरङ) : मोरङको सुन्दरहरैंचा नगरपालिका–५ स्थित पूर्वचाल पब्लिक स्कुलले विद्यार्थीको सिर्जनशील क्षमता र कलाप्रतिको रुचि विकास गर्ने उद्देश्यले नियमित रूपमा ड्रइङ अर्थात् चित्रकला कक्षा सञ्चालन गर्दै आएको छ। विद्यालयले पढाइसँगै विद्यार्थीको रुचि, क्षमता र प्रतिभालाई पहिचान गर्दै विभिन्न अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिँदै आएको छ। सोही क्रममा चित्रकलामा विशेष रुचि राख्ने विद्...

जन्मदिनको अवसरमा समिर चन्द्रवंशीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

जन्मदिनको अवसरमा समिर चन्द्रवंशीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
बराहक्षेत्र | विगत ५ वर्षदेखि ग्रामीण क्षेत्र बराहक्षेत्र नगरपालिकालाई केन्द्रबिन्दुमा राखेर सक्रिय पत्रकारितासँगै सामाजिक कार्यमा अग्रसर हुँदै आएका समिर चन्द्रवंशीले बराहक्षेत्र नगरपालिका–९ स्थित श्री जङ्गा यु.नि.हिम. विद्यालय (बहुभाषिक आधारभूत विद्यालय) का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरी आफ्नो जन्मदिन मनाएका छन्। जन्मदिनको अवसरलाई सामाजिक सेवासँग जोड्न पाउँदा खुसी लागेको बताउँदै चन...

जलवायु न्याय, उद्धार, राहत र पुनर्वासबारे इटहरीमा नागरिक संवाद

जलवायु न्याय, उद्धार, राहत र पुनर्वासबारे इटहरीमा नागरिक संवाद
इटहरी । मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको आयोजनामा जलवायु न्याय, उद्धार, राहत तथा पुनर्वासका विषयमा नागरिक संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। इटहरीस्थित सुष्मा गोदावरी कलेजमा सोमबार आयोजित कार्यक्रममा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम, विपद्का समयमा उद्धार तथा राहत व्यवस्थापन र विपद्पछि प्रभावित नागरिकको पुनर्वासका विषयमा छलफल गरिएको थियो। मानव अधिकार तथा शान्ति समाज ...

सुन्दरहरैंचाका २४ विद्यालय सहभागी हुने ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुँदै

सुन्दरहरैंचाका २४ विद्यालय सहभागी हुने ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुँदै
सुन्दरहरैंचा (मोरङ) : निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैंचा नगर समितिको आयोजनामा ‘प्याब्सन डिजिटल क्विज कन्टेस्ट–२०८३’ हुने भएको छ। प्रतियोगितामा सुन्दरहरैंचा नगरपालिकाभित्रका २४ वटा निजी तथा आवासीय विद्यालयका विद्यार्थीहरूको सहभागिता रहने आयोजकले जनाएको छ। प्याब्सन सुन्दरहरैंचा नगर समितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै आगामी २०८३ साल असोज ४ गते प्रतियोगिता आयोजना ...

विद्यार्थीको दिमागी दौडमा लभ्ली एन्जल्स अगाडि, सुन्दरहरैँचामा भव्य क्विज सम्पन्न

विद्यार्थीको दिमागी दौडमा लभ्ली एन्जल्स अगाडि, सुन्दरहरैँचामा भव्य क्विज सम्पन्न
सुन्दरहरैँचा (मोरङ) : मोरङको सुन्दरहरैँचामा अन्तरविद्यालयस्तरीय ‘इन्टर स्कुल बेसिक लेभल क्विज कम्पिटिसन–२०८३’ सम्पन्न भएको छ। सुन्दरहरैँचा–५, बाँसबारीस्थित सफल सिद्धार्थ एकेडेमीमा रहेको सृजनशील बाल क्लबको आयोजनामा भएको प्रतियोगितामा सुन्दरहरैँचा र इटहरी क्षेत्रका गरी २६ विद्यालयको सहभागिता रहेको थियो। विद्यार्थीहरूमा रहेको ज्ञान, सिर्जनात्मक क्षमता, तार्किक सोच तथा प्रतिस्पर्धात्मक भावनाक...

इटहरी इन्टरनेसनल कलेजका ११७ विद्यार्थीलाई डेढ करोडभन्दा बढीको ‘AAA स्कलरशिप’

इटहरी इन्टरनेसनल कलेजका ११७ विद्यार्थीलाई डेढ करोडभन्दा बढीको ‘AAA स्कलरशिप’
इटहरी । इटहरी इन्टरनेसनल कलेजले ११७ जना विद्यार्थीलाई डेढ करोड रुपैयाँभन्दा बढीको ‘AAA स्कलरशिप २०२६’ प्रदान गरेको छ। कलेजले विशेष समारोह आयोजना गरी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो। विद्यार्थीहरूको मेहनत, शैक्षिक उपलब्धि तथा समग्र सहभागितालाई सम्मान गर्दै छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ। कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सत्यव्रत कोइरालाले विद्यार्थीलाई छात्रवृत्ति प्...

पूर्वाञ्चल पब्लिक स्कुलमा विधिपूर्वक विश्वकर्मा पूजा सम्पन्न

पूर्वाञ्चल पब्लिक स्कुलमा विधिपूर्वक विश्वकर्मा पूजा सम्पन्न
सुन्दरहरैँचा (मोरङ) : मोरङको सुन्दरहरैँचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलले भगवान् विश्वकर्माको पूजा–आराधना तथा धार्मिक कार्यक्रम आयोजना गरी विश्वकर्मा पूजा धुमधामसँग मनाएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका संस्थापक/प्रिन्सिपल सन्तोष कुमार राईको उपस्थितिमा पण्डितद्वारा विधिपूर्वक भगवान् विश्वकर्माको पूजा–आराधना गरिएको थियो। विद्यालयमा रहेका भौतिक संरचना, शैक्षिक सामग्री तथा विभ...

नेतृत्व र सामाजिक उत्तरदायित्वको सन्देश दिँदै इटहरी जेसीजको जेसीज सप्ताह सम्पन्न

नेतृत्व र सामाजिक उत्तरदायित्वको सन्देश दिँदै इटहरी जेसीजको जेसीज सप्ताह सम्पन्न
इटहरी । युवामा नेतृत्व क्षमता विकास, सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि तथा सकारात्मक परिवर्तनका लागि सक्रिय बनाउने उद्देश्यले इटहरी जेसीजले आयोजना गरेको ‘जेसीज सप्ताह ’ सम्पन्न भएको छ। ‘Developing Leaders for a Changing World’ भन्ने मूल भावनाका साथ भदौ २५ देखि ३१ गतेसम्म सञ्चालन भएको सप्ताहअन्तर्गत विभिन्न सातवटा कार्यक्रम आयोजना गरिएको थियो। बुधबार आयोजित ‘Leaders for Tomorrow & Closi...

यशोधरा मावि टक्सारले ७५औँ हिरक जन्मोत्सव मनाउँदै

यशोधरा मावि टक्सारले ७५औँ हिरक जन्मोत्सव मनाउँदै
भोजपुर । भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयले आफ्नो ७५औँ हिरक जन्मोत्सव ‘अमृत वर्ष–२०८३’ का रूपमा विशेष कार्यक्रमसहित मनाउने भएको छ। विद्यालयले आगामी मंसिर १५, १६ र १७ गते विभिन्न कार्यक्रम आयोजना गर्ने जनाएको छ। हिरक जन्मोत्सवका अवसरमा स्मारक तथा स्मारिका प्रकाशन, ७५ वटा वृक्षरोपण, रक्तदान, पूर्वविद्यार्थी पुनर्मिलन तथा भेटघाट, स्थानीय सांस्कृतिक झाँकी, विषयगत प्रदर्शनी, ...