इटहरीमा अमित खत्री एन्ड एसोसिएट्स सञ्चालनमा, लेखा तथा वित्तीय परामर्शदेखि तालिमसम्मको सेवा
इटहरी । चार्टर्ड एकाउन्टेन्ट अमितबहादुर खत्रीले इटहरीमा ‘अमित खत्री एन्ड एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्ट्स’ सञ्चालनमा ल्याएका छन्। व्यवसाय तथा संस्थाहरूलाई आवश्यक पर्ने लेखा, कर, लेखापरीक्षण र वित्तीय परामर्शलगायतका सेवा स्थानीयस्तरबाटै उपलब्ध गराउने उद्देश्यले संस्था सञ्चालनमा ल्याइएको खत्रीले बताएका छन्।
संस्थाले व्यवसाय सञ्चालनका क्रममा आवश्यक पर्ने लेखा प्रणाली व्यवस्थापन, कर तथा मूल्य अभिव...










