नमुना कन्स्ट्रक्सनद्वारा विश्वकर्मा पूजा सम्पन्न
सुनसरी । निर्माण क्षेत्रमा क्रियाशील नमुना कन्स्ट्रक्सनले विश्वकर्मा पूजा विधिपूर्वक सम्पन्न गरेको छ। कन्स्ट्रक्सनका सञ्चालक सरोज गुरुङ्गाईले पूजा–आराधना गरी विश्वकर्मा पूजा मनाएका हुन्।
सुनसरीको रामधुनि नगरपालिका वडा नम्बर ६ स्थित नमुना कन्स्ट्रक्सनले घर निर्माण, सडक तथा बाटो निर्माणलगायत निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न काम गर्दै आएको छ। निर्माण कार्यमा प्रयोग हुने उपकरण तथा सामग्रीको पूज...










