न्यू मडेशा डेरीको नयाँ शाखा बालाहामा उद्घाटन

न्यू मडेशा डेरीको नयाँ शाखा बालाहामा उद्घाटन
इनरुवा । इनरुवा नगरपालिका–५, बालाहामा न्यू मडेशा डेरीको नयाँ शाखा उद्घाटन गरिएको छ। विगत ११ वर्षदेखि इनरुवा नगरपालिका–६ मा सञ्चालन हुँदै आएको मडेशा दुग्ध खरिद तथा बिक्री केन्द्रले आफ्नो सेवा विस्तार गर्दै बालाहामा नयाँ शाखा सञ्चालनमा ल्याएको हो। ग्राहक तथा दुग्ध उत्पादक किसानलाई थप सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको संस्थाले जनाएको छ। नयाँ शाखाबाट स्थानीय...

राधाकृष्ण रथयात्रामा भक्तजनलाई पानी वितरण

राधाकृष्ण रथयात्रामा भक्तजनलाई पानी वितरण
इटहरी | राधाकृष्ण रथयात्राको अवसरमा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडअन्तर्गतको पूर्वी गैसार साकोस युवा क्लबको आयोजना तथा लियो क्लब अफ इटहरी पाथिभराको व्यवस्थापकीय सहयोगमा पिउने पानी वितरण कार्यक्रम सम्पन्न भएको छ। रथयात्रामा सहभागी भक्तजन तथा सर्वसाधारणलाई लक्षित गरी रथयात्राको मार्गमा पिउने पानी वितरण गरिएको हो। धार्मिक तथा सामाजिक गतिविधिमा सहभागी सर्वसाधारणलाई सहज होस् भन्ने उद्...

‘छैटौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन’ प्रतियोगितामा तरहराका आयुष श्रेष्ठ सहभागि हुदैं

‘छैटौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन’ प्रतियोगितामा तरहराका आयुष श्रेष्ठ सहभागि हुदैं
काठमाडौँ — काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा राष्ट्रिय स्तरको खुला ‘छैटौँ मिस्टर काठमाडौँ शारीरिक सुगठन तथा फिटनेस प्रतियोगिता २०८३’ आयोजना हुने भएको छ। नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको तत्वावधानमा आयोजना हुन लागेको यस प्रतियोगिताको तयारी तीव्र रूपमा अघि बढेको आयोजकले जनाएको छ। यसै क्रममा सुनसरीको इटहरी-२०, तरहरास्थित 'न्युट्री हब जिम' (Nutri Hub Gym) का खेलाडी आयुष ...

ईटहरीमा लमिनारको नयाँ शोरुम उद्घाटन, टायल छनौट अब गुणस्तर र प्रयोगमा आधारित

ईटहरीमा लमिनारको नयाँ शोरुम उद्घाटन, टायल छनौट अब गुणस्तर र प्रयोगमा आधारित
ईटहरी । नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड लमिनारले ईटहरीको हलगाडा मा नयाँ एम्पोरियो डिलर सोरुम सञ्चालन गरेको छ । कलर हाउस एण्ड सेनेटरीसँगको सहकार्यमा शुक्रबार सोरुमको उद्घाटन गरिएको हो । बर्दियामा रहेको कारखानाबाट उत्पादित लामिनार टाइल्सहरू फुल्ली भिट्रिफाइड टाइल्स (एनएस ६१७, फुल्ली भिट्रिफाइड) हुन्। निकै कम पानी सोस्ने र बढी मजबुत हुने भएकाले यी टाइल्सहरू घर, होटल, कार्यालय तथा वि...

बराहक्षेत्र-९ मा बालमैत्री स्थानीय शासनको प्रारम्भिक अवस्था मापन, ५१ मध्ये २२ सूचक पूरा

बराहक्षेत्र-९ मा बालमैत्री स्थानीय शासनको प्रारम्भिक अवस्था मापन, ५१ मध्ये २२ सूचक पूरा
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ मा बालमैत्री स्थानीय शासनका सूचकको प्रारम्भिक अवस्था मापन तथा पञ्चवर्षीय आवधिक लगानी योजना निर्माणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ। ‘बालबालिकामा गरेको लगानी, ल्याउँछ सुनौलो बिहानी’ भन्ने मूल नाराका साथ भदौ १६ र १७ गते सञ्चालन गरिएको कार्यशालामा वडाले बालमैत्री स्थानीय शासनअन्तर्गतका ५१ सूचकमध्ये २२ वटा सूचक पूरा गरेको जानकारी गराइएको छ। बर...

विद्यार्थीमाथि अभद्र तथा अपशब्द प्रयोग गरेको आरोप, प्रधानाध्यापक विद्यालय परिसरमै कुटिए

विद्यार्थीमाथि अभद्र तथा अपशब्द प्रयोग गरेको आरोप, प्रधानाध्यापक विद्यालय परिसरमै कुटिए
विद्यार्थीमाथि अभद्र तथा अपशब्द प्रयोग गरेको आरोप, प्रधानाध्यापक विद्यालय परिसरमै कुटिए सर्लाही । विद्यार्थीमाथि अभद्र व्यवहार गर्दै अपशब्द प्रयोग गरेको आरोपमा आक्रोशित विद्यार्थीहरूले सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक वीरेन्द्र झामाथि विद्यालय परिसरमै कुटपिट गरेका छन्। विद्यार्थीमाथि प्रधानाध्यापक झाले अभद्र तथा अपशब्द प्रयोग गरेको आरो...

बराहक्षेत्र–११ मधुवनमा बालमैत्री स्थानीय शासनको प्रारम्भिक अवस्था मापन, ५१ मध्ये ३७ सूचक पूरा

बराहक्षेत्र–११ मधुवनमा बालमैत्री स्थानीय शासनको प्रारम्भिक अवस्था मापन, ५१ मध्ये ३७ सूचक पूरा
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनमा बालमैत्री स्थानीय शासनका सूचकको प्रारम्भिक अवस्था मापन तथा पञ्चवर्षीय आवधिक लगानी योजना निर्माणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न भएको छ। ‘बालबालिकामा गरेको लगानी, ल्याउँछ सुनौलो बिहानी’ भन्ने मूल नाराका साथ भदौ १४ र १५ गते सञ्चालन गरिएको कार्यशालामा वडाले बालमैत्री स्थानीय शासनअन्तर्गतका ५१ सूचकमध्ये ३७ वटा सूचक पूरा गरेको जानकारी गराइएको छ।...

रसुवा–भोटेकोशी बाढीपीडितका लागि इटहरी जेसीजको राहत संकलन अभियान

रसुवा–भोटेकोशी बाढीपीडितका लागि इटहरी जेसीजको राहत संकलन अभियान
काठमाडौं | रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले इटहरी जेसीजले राहत सामग्री संकलन अभियान सञ्चालन गरिरहेको छ। नेपाल जेसीजको आह्वानअनुसार इटहरी जेसीजले तीनदिने राहत सामग्री संकलन कार्यक्रम सुरु गरेको हो। बाढीका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार प्रभावित भएका छन्। विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्न...

इटहरीमा TVS को ‘अपग्रेड हुनेलाई अचम्मै DEAL’ मेला सम्पन्न, ६० भन्दा बढी सवारी बिक्री

इटहरीमा TVS को ‘अपग्रेड हुनेलाई अचम्मै DEAL’ मेला सम्पन्न, ६० भन्दा बढी सवारी बिक्री
इटहरी । इटहरीस्थित TVS को आधिकारिक विक्रेता पारस अटोमोबाइल्समा सञ्चालन भएको ‘TVS मा अपग्रेड हुनेलाई आफ्नै DEAL’ विशेष एक्सचेन्ज मेला सम्पन्न भएको छ । भदौ ७ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको मेलामा ६० वटाभन्दा बढी मोटरसाइकल तथा स्कुटर बिक्री भएको आयोजकले जनाएको छ । मेलामा ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको थियो । ग्राहकले आफ्ना पुराना मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरी नयाँ TVS मोटरसाइकल तथा स्क...

एउटै शवमा तीन परिवारको दाबी

एउटै शवमा तीन परिवारको दाबी
पोखरा : भोटेकोशी बाढीले निम्त्याएको मानवीय विपत्तिको पीडा पोखराको शवगृहसम्म आइपुगेको छ। बाढीमा परी ज्यान गुमाएकाको शव पहिचानका लागि आफन्तहरू पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन्। तर शव पहिचानका क्रममा एउटा शवमा भने तीन छुट्टाछुट्टै परिवारले आफ्नै आफन्त भएको दाबी गरेका छन्। शवको अवस्था तथा उपलब्ध पहिचानका आधारबाट यकिन हुन नसकेपछि प्रहरीले डीएनए परीक्षणको प्रक्रिया अघि बढाएको छ। कास्क...