घटस्थापनाको दिन शुभ पाथिभरा इन्टरप्राइजेज सञ्चालनमा
इटहरी । घटस्थापना २०८३ को पावन अवसर पारेर असोज २५ गतेदेखि शुभ पाथिभरा इन्टरप्राइजेज सञ्चालनमा आएको छ। ग्राहकलाई आवश्यक पर्ने सम्पूर्ण इलेक्ट्रोनिक्स तथा घरायसी सामग्री एउटै ठाउँमा उपलब्ध गराउने उद्देश्यले इन्टरप्राइजेज सञ्चालनमा ल्याउन लागिएको सञ्चालक निरोज खड्काले जानकारी दिएका छन्।
सञ्चालक खड्काका अनुसार इन्टरप्राइजेजमा स्मार्ट टीभी, फ्रिज, वासिङ मेसिन, एसी, मिक्सर, राइस कुकर, इन्डक्सन, इ...










