इटहरीमा TVS को ‘अचम्मैको महा Exchange’ अफर, पुरानो बाइक–स्कुटर साटेर नयाँ किन्न सकिने
इटहरी । TVS मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा Exchange’ अफर इटहरीमा आयोजना हुने भएको छ। यही असोज २९ गतेदेखि ३१ गतेसम्म इटहरीस्थित Rajshwadhat मा आयोजना हुने एक्सचेन्ज कार्यक्रममा ग्राहकले आफ्नो पुरानो जुनसुकै मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ TVS चढेर घर जान सक्नेछन्।
Paras Automobiles को आयोजनामा हुने कार्यक्रममा हरेक खरिदमा विभिन्न आकर्षक ‘Sure Shot’ उपहारको व्यवस्था गरिएको जनाइएको छ।...










