भोटेकोशी बाढीपीडितका लागि अमेरिका नेपाल सहयोगी समाजद्वारा ९३ हजार डलर सहयोग

भोटेकोशी बाढीपीडितका लागि अमेरिका नेपाल सहयोगी समाजद्वारा ९३ हजार डलर सहयोग
भोजपुर | अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरूको सक्रियतामा स्थापित अमेरिका नेपाल सहयोगी समाज (ANHS) ले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि करिब ९३ हजार अमेरिकी डलर सहयोग गरेको छ। अमेरिकाको भर्जिनियामा सक्रिय समाजले राहत तथा पुनर्स्थापनाका लागि संकलन गरेको ९२ हजार ९६४ अमेरिकी डलर, अर्थात् करिब १ करोड ४२ लाख नेपाली रुपैयाँ, नेपाल सरकारलाई हस्ता...

६/११ गोर्खा राइफल्सको ६४औँ जन्मदिवस इटहरीमा मनाइयो

६/११ गोर्खा राइफल्सको ६४औँ जन्मदिवस इटहरीमा मनाइयो
इटहरी । ६/११ (छ एघार) गोर्खा राइफल्सको ६४औँ जन्मदिवस सुनसरीको इटहरीमा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ। गोर्खा राइफल्समा आबद्ध भई सेवा गरेका पूर्वसैनिक तथा सम्बन्धित व्यक्तिहरूको सहभागितामा जन्मदिवस मनाइएको हो। इटहरीस्थित इम्पेरियल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा सेवा निवृत्त गोर्खा राइफल्सका सदस्यहरू तथा पूर्वसहकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो। लामो समयपछि एकै ठाउँमा भेला भएका...

५११ मतसहित नेपाल प्रेस युनियनका अध्यक्ष अर्जुन बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित

५११ मतसहित नेपाल प्रेस युनियनका अध्यक्ष अर्जुन बस्नेत महाधिवेशन प्रतिनिधिमा निर्वाचित
भोजपुर | नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पेशागत विज्ञतर्फ नेपाल प्रेस युनियनका अध्यक्ष अर्जुन बस्नेत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको छ। पेशागत विज्ञतर्फ भएको निर्वाचनमा बस्नेतले ५११ मत प्राप्त गर्दै विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिस्पर्धी केदार कार्कीले ३६९ मत प्राप्त गर्नुभयो। बस्नेतले कार्कीलाई १४२ मतको अन्तरले पछि पार्नुभएको हो। पत्रकारिता तथा प्रेससम्बद्...

उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठसहितको टोलीलाई इटहरी उद्योग वाणिज्य संघमा स्वागत

उद्योग वाणिज्य महासंघका अध्यक्ष श्रेष्ठसहितको टोलीलाई इटहरी उद्योग वाणिज्य संघमा स्वागत
इटहरी । उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष अञ्जन श्रेष्ठसहितको टोलीलाई उद्योग वाणिज्य संघ इटहरीले स्वागत गरेको छ। महासंघका केन्द्रीय अध्यक्ष श्रेष्ठसँगै केन्द्रीय सदस्य नवीन रिजाल, केन्द्रीय सदस्य गोपाल श्रेष्ठ तथा उद्योग वाणिज्य संघ इटहरीका निवर्तमान अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य जीवन पराजुलीलाई संघमा स्वागत गरिएको हो। उद्योग वाणिज्य संघ इटहरी परिवारले अतिथिहरूको गरिमामय उपस्थ...

इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु

इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु
इटहरी । सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ सुरु भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा बुधबारदेखि इटहरीस्थित होटल सोल्टीमा मेला सुरु भएको हो । ‘सीप र रोजगारी : साझा जिम्मेवारी’ भन्ने मूल नाराका साथ सुरु भएको मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन संघीय संसद्को प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्य...

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता

पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता
मोरङ | पूर्वाञ्चल विश्वविद्यालयले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब ९९ करोड १६ लाख ९७ हजार रुपैयाँको बजेट स्वीकृत गरेको छ । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालयको ४३ औँ सभाले रजिस्ट्रार प्राडा पन्ना बहादुर थापाले प्रस्तुत गरेको आय–व्यय विवरण तथा नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गरेको ह...

सुनसरी–३ बाट महाधिवेशन प्रतिनिधिमा केशव खड्काको उम्मेदवारी

सुनसरी–३ बाट महाधिवेशन प्रतिनिधिमा केशव खड्काको उम्मेदवारी
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सुनसरी क्षेत्र नम्बर ३ बाट खुलातर्फ महाधिवेशन प्रतिनिधिका लागि समाजसेवी तथा शिक्षाविद् केशव खड्काले उम्मेदवारी घोषणा गरेका छन्। ‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल नेपालीको एकता’ भन्ने मूल नारासहित खड्काले पार्टीको संगठनलाई थप सुदृढ, गतिशील र एकताबद्ध बनाउने उद्देश्यका साथ उम्मेदवारी अघि सारेका हुन्। शिक्षा क्षेत्रमा लामो ...

हिकभिजन–म्याक्सिमाको स्किममा २२ डिलर पार्टनर अष्ट्रेलिया टुरका लागि छनोट

हिकभिजन–म्याक्सिमाको स्किममा २२ डिलर पार्टनर अष्ट्रेलिया टुरका लागि छनोट
काठमाडौं । हिकभिजन-म्याक्सिमाको स्किमअन्तर्गत लक्ष्य पूरा गरेका नेपालभरका २२ जना डिलर पार्टनर अष्ट्रेलिया टुर २०२६ का लागि छनोट भएका छन् । छनोट भएका अचिभर्सलाई काठमाडौंको नक्सालस्थित होटल म्यारियटमा सोमबार आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको छ । मार्च १५ देखि जुलाई १५ सम्म सञ्चालन भएको स्किममा बिक्री उपलब्धिका आधारमा २२ जना अष्ट्रेलिया टुरका लागि छनोट भएको कार्यक्रममा जानकारी दिइएको हो ...

३५ वर्षमुनिको युवा कोटाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा इन्जिनियर नवीन श्रेष्ठको उम्मेदवारी

३५ वर्षमुनिको युवा कोटाबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा इन्जिनियर नवीन श्रेष्ठको उम्मेदवारी
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ३५ वर्षमुनिको युवा कोटाबाट इन्जिनियर नवीन श्रेष्ठले युवा महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्। ‘GenZ for a Better Nepal’ भन्ने अवधारणासहित उम्मेदवारी दिएका श्रेष्ठले युवा पुस्ताको सहभागिता, नेतृत्व र निर्णय प्रक्रियामा अर्थपूर्ण अवसर सुनिश्चित गर्न आफू अघि बढेको बताएका छन्। उनको अभियानको मूल सन्देश ‘युवाको सपना, कांग्रेसको प्रति...

साहित्यप्रेमी भाइसन बर्देवाप्रति अन्तिम श्रद्धाञ्जली

साहित्यप्रेमी भाइसन बर्देवाप्रति अन्तिम श्रद्धाञ्जली
इटहरी । इटहरी निवासी गीतकार तथा साहित्यप्रेमी सर्जक भाइसन बर्देवाको अन्तिम विदाई तथा श्रद्धाञ्जली सभा संगीत साधना प्रतिष्ठान नेपाल, इटहरीको प्राङ्गणमा आयोजना गरिएको छ। श्रद्धाञ्जली सभामा इटहरीका मेयर हेमकर्ण पौडेलले बर्देवाको पार्थिव शरीरमा संगीत साधना प्रतिष्ठान नेपालको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो। बर्देवाप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न कोशी प्रदेशका मन्त्री, इटहरीकी उपमेय...