बुटवलमा सुकुम्वासीको बृहत् प्रदर्शन

Listen to this article
1 minute read

काठमाडोौं | देशभरका सुकुम्वासीले आइतबार (जेठ रुपन्देहीको बुटवलमा विरोध प्रदर्शन गरेका छन् सरकारले वर्षौंदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीन हटाउन नहुने उनीहरूको माग  

नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रुपन्देहीको आयोजनामा बुटवलको राजमार्गचौराहाबाट प्रदर्शन सुरु भएको थियो  त्यहाँबाट प्रदर्शन तथा र्‍याली मिलनचोकबसपार्कपुष्पलाल पार्क हुँदैट्राफिक चोकमा पुगेर कोषसभामा परिणत भएको  

प्रदर्शनमा विशेष गरी तराईका २२ जिल्लाका सुकुम्वासी सहभागी छन्  सरकारले विकल्पबिना सुकुम्बासी तथाअव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएकोलखेट्ने कार्य गरेकाले प्रदर्शन गरिएको संघर्ष समितिकासंयोजक खगेन्द्र पौडेलले बताए 

सरकारले दीर्घकालीन व्यवस्थाको योजना नगरी हतारमा बस्तीमा डोजर चलाएपछि देशभरका करिब १२लाखभन्दा बढी परिवारका झन्डै ५० लाख नागरिक प्रभावित भएका पौडेलको भनाइ  

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *