सप्तकोशी नदीले बर्सेनि धार परिवर्तन गर्दा नदीसँगै बग्दै गएको बस्ती

Listen to this article
1 minute read

सपतरी | सप्तकोशी नदीले बर्सेनि धार परिवर्तन गर्दा नदी उकास क्षेत्र श्रीलङ्का टप्पु खुम्चिँदै गएको   प्रत्येकवर्ष बसोबास भूभाग बाढी  कटानमा पर्दै जाँदा श्रीलङ्काटप्पुु क्षेत्र खुिम्चँदै गएको हो  दशकौँदेखि बसोबासक्षेत्र रहेको श्रीलङ्का टप्पुुमा नदीले बर्सेनि कटान गर्दा बस्ती क्षेत्र पनि नदीसँगै बग्दै गएका छन् 

नदीले कटान गर्दा टप्पुको गरैयाटोल क्षेत्रबाट गत वर्ष पनि घर सार्नु परेको स्थानीय बालक चन्द्रवंशीले बताउनुभयो उहाँका अनुसार पछिल्ला केही वर्षदेखि कोशीको कटान टप्पुुतिरै बढेको    टप्पुुमै जन्मिएर हुर्किएकाअनिल चन्द्रवंशीे टप्पुुसँगै कोशी कोरिडोर क्षेत्रमा बसोबास गर्दै आएका स्थानीय पनि बर्खामा हुने कटानटप्पुक्षेत्रमै हुँदा डर  त्रास रहेको बताउनुहुन्छ  सात दशकअघि श्रीलङ्काटप्पुु अहिलेको भन्दा झन्डै दोब्बर ठुलोरहेको स्थानीय बताउँछन्  टप्पुु क्षेत्रमा सात दशकदेखि मानवीय बसोबास रहेको  कृषिका लागि उर्वर भूमिरहेकाले यहाँका मानिस कृषिकर्ममा रमाउँदै आएको वराहक्षेत्रराजावासका लालबहादुर लिम्बू बताउनुहुन्छ उहाँका अनुसार प्रशस्त चरनक्षेत्रसमेत भएकाले टप्पुुवासी पशुपालन पनि गर्दै आएका छन् 

गोलभेँडातरकारीमकैगहुँबदामउखुबेसार उत्पादनका लागि उर्वर भूमि मानिने टप्पु क्षेत्र कोशी नदीकोकटानका कारण विस्तारै साँघुरिँदै गएको बताइन्छ  नदी कटानले हरेक वर्ष जमिन काट्दै लैजाँदा दशकौँदेखिटप्पुलाई आफ्नो थातथलो बनाएर बसोबास गर्दै आएका टप्पुवासीले आफ्नो भविष्यसमेत बगिरहेको महसुसगरेका छन्  आफ्नो माटोसँगको मोह  जीविकोपार्जनको आधार यही भएकाले टप्पु क्षेत्र छोड्न नसकेकोस्थानीय बद्री राई बताउनुहुन्छ ।कोशीको सतह घट्दै जाँदा टप्पुवासीमा हिम्मत पनि बढ्छ तर फेरि अर्को वर्षायामआउँछ  कोशीको पानीको सतह बढ्दा बस्तीसँगै पानीमा विलीन हुने हो कि भन्ने त्रासबाट भने कहिल्यै मुक्त हुननसकेको उहाँको भनाइ    वर्षायामभरि कोशीले मच्चाउने वितण्डाबाट त्रसित टप्पुुवासीलाई हिउँदमा भनेजङ्गली जनावरको पनि पीडा   टप्पुुमा बाढीको त्राससँगै हिउँदमा जङ्गली हात्ती  वन्यजन्तुको आतङ्कपनि टप्पुुवासीको अर्को समस्या बनेको  

आरक्ष क्षेत्रबाट निस्कने जनावरले बाली नष्ट गर्ने  जनधनमा क्षति पु‍¥याउने गरेका छन्  टप्पु क्षेत्रको अनुकूलवातावरणका कारण कृषि उपज  पशुपालन असाध्यै राम्रो हुने भएकाले दशकौँदेखि त्यहाँ रहेर जीविकाचलाइरहेका टप्पुवासीे टप्पु क्षेत्रलाई चटक्कै छोड्न सकेका छैनन्  सुनसरीको पश्चिमी सिमाना  उदयपुरकोपूर्वी सिमाना छुट्याउने सप्तकोशीको भेल  कोशीको सिपेचको बिचमा रहेको टप्पुका गाउँ सप्तकोशी नदीले बेलाबेला धार परिवर्तन गर्दा कटानमा पर्छन्  वराहक्षेत्र नगरपालिकाको वडा नम्बर  बेलकाको    वडाटप्पुुमा पर्छ  १४ किलोमिटर लम्बाइ  पाँच किलोमिटर चौडाइको क्षेत्रफलमा फैलिएको टप्पुमा पाँच हजारभन्दाबढीको सङ्ख्यामा मानिसको बसोबास रहेको वराहक्षेत्र नगरपालिका का वडाध्यक्ष उद्धव पोख्रेलले बताउनुभयो वडाध्यक्ष पोख्रेलका अनुसार यस वर्ष बढी कटान हुने ठाउँमा प्रोव्रmोपाइल  जालीढुङ्गा लगाउने कामभएको   हरेक वर्ष जेठदेखि भदौसम्म नदीले कटान गर्ने चिन्ताले टप्पुुवासीलाई पिरोल्छ  कोशीको कटानलेटप्पुुको अस्तित्वै राख्लानराख्ला भन्ने त्रासदी रहिरहने टप्पुवासी बताउँछन् 

Share this article

क्यालेन्डर

Latest News

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *