स्थायी लेखा नं.: ६२३६४८८४३ | कम्पनि दर्ता नं: ३९५५६८/८२/८३

राष्ट्रिय माध्यमिक विद्यालयमा आयोजना गरिएको दन्त शिविरमा ४६४ जनाको दाँत परीक्षण गरियो 

इटहरी | इटहरी वडा नं स्थित राष्ट्रिय माध्यमिक विद्यालयको स्काउट दलको आयोजनामा सञ्चालनगरिएको एक दिने दन्त शिविरमा ४६४ जनाको दाँत परीक्षण गरिएको  

सात दिने पोषण सप्ताह कार्यक्रमअन्तर्गत आयोजित शिविरमा कक्षा  देखि  सम्मका ३९२ जना विद्यार्थीले दन्तपरीक्षण गरे  यस्तैअभिभावकशिक्षक  कर्मचारी ७२ जनाले दन्त परीक्षण सेवा लिएका हुन्  

कार्यक्रम राष्ट्रिय माध्यमिक विद्यालय स्काउट शिक्षिका वन्दना दाहालको सभापतित्वमा भएको थियो  यस्तैप्रमुख अतिथिका रूपमा विद्यालयका प्रधानाध्यापक सरणकुमार बस्नेत रहेका थिए   

कार्यक्रममा इटहरी यूथ ओपन क्र्यूका स्वयंसेवक टोलीको समेत सक्रिय सहभागिता रहेको थियो  शिविरमाकोशी डेन्टल हस्पिटल प्रालि इटहरीले प्राविधिक सहयोग गरेको थियो 

दाहालका अनुसार स्काउट दलले वर्षेनी सिर्जनात्मक कार्य गर्दै आएको   अघिल्लो वर्ष स्काउट दलकैअगुवाइमा वृहत् रक्तदान गरेको थियो 

Share this article

क्यालेन्डर

Featured Categories

More News

Leave a comment

Your email address will not be published. Required fields are marked *