भृकुटीमण्डपमा डिएन ग्रुपको स्टल, घर–जग्गा खोज्नेका लागि एकै ठाउँमा विविध अवसर
योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ) : ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ (नवौं नेपाल जग्गा, आवास तथा निर्माण प्रदर्शनी–२०२६ बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ।
नेपाल जग्गा तथा आवास विकास सङ्घ तथा नेपाल जग्गा तथा आवास विकास महासङ्घ को आयोजना र नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा सुरु भएको चारदिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधि सभ...










