नेपाल प्रेस युनियन भोजपुरको अध्यक्षमा अर्जुन बस्नेत
भोजपुर । नेपाल प्रेस युनियन भोजपुर शाखाको अध्यक्षमा अर्जुन बस्नेत चयन भएका छन्। जिल्ला सदरमुकाममा सम्पन्न छैटौँ जिल्ला अधिवेशनले बस्नेतको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा दिपेन्द्र लुइँटेल र सरिता सुनुवार, सचिवमा दिवस श्रेष्ठ,कोषाध्यक्ष तारा मोक्तान र सह सचिबमा सुस्मा राई चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा कविता खड्का, सगर ब...










