सुन्दरहरैँचा फुड फेस्टिभल असोज २५ देखि, दुई लाख दर्शक भित्र्याउने लक्ष्य

सुन्दरहरैँचा फुड फेस्टिभल असोज २५ देखि, दुई लाख दर्शक भित्र्याउने लक्ष्य
सुन्दरहरैँचा (मोरङ) : चाडपर्वको उल्लाससँगै स्थानीय उत्पादन, मौलिक खानपान, व्यापार, पर्यटन र कला–संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचामा ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ। सुन्दरहरैँचा उद्योग वाणिज्य सङ्घको आयोजनामा असोज २५ गतेदेखि कात्तिक १० गतेसम्म सुन्दरहरैँचा–१०, विराटचोकस्थित सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रमा फेस्टिभल सञ्चालन हुने भएको हो। ...

दुहबीको दशैं मेलामा सुरक्षा कडा, विशेष आकर्षणका रूपमा महाकालको झाँकी प्रस्तुत गरिने

दुहबीको दशैं मेलामा सुरक्षा कडा, विशेष आकर्षणका रूपमा महाकालको झाँकी प्रस्तुत गरिने
  दुहबी । सुनसरीको दुहबी नगरपालिका–६ स्थित ऐतिहासिक दुर्गाकाली मन्दिरमा लाग्ने दशैं मेलालाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउन विशेष सुरक्षा योजना अघि सारिएको छ। मेला अवधिभर भक्तजनको सुरक्षा, भीड व्यवस्थापन र सहज पूजाआजालाई प्राथमिकतामा राख्दै आयोजकले आवश्यक तयारी तीव्र पारेको जनाएको छ। पूजा व्यवस्थापन समितिले पत्रकार सम्मेलनमार्फत मेला क्षेत्रमा प्रहरी बिट स्थापना, प्रहरी तथा स्वयंसेवक...

इटहरीमा उपलब्ध भयो नयाँ ब्लु यामाहा एक्सएसआर १५५, मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ

इटहरीमा उपलब्ध भयो नयाँ ब्लु यामाहा एक्सएसआर १५५, मूल्य ५ लाख ३४ हजार ९ सय रुपैयाँ
इटहरी । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिले इटहरीमा नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को बिक्री तथा उपलब्धता सुरु गरेको छ। काठमाडौंमा सम्पन्न नाडा अटो शो तथा यामाहा ब्लु फेस्टमा प्रदर्शन गरिएको उक्त मोटरसाइकल इटहरीस्थित तिरुपति अटो सिटीमा उपलब्ध गराइएको हो। नयाँ मोटरसाइकल उपलब्ध भएसँगै इटहरी तथा आसपासका क्षेत्रका ग्राहकले शोरुममै पुगेर मोटरसाइकल अवलोकन गर्नुका ...

सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ठहर, ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता बदर

सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ठहर, ‘पर्फेक्ट सेन्टर फिल्ज’को ट्रेडमार्क दर्ता बदर
काठमाडौं । ‘सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो ट्रेडमार्क प्रयोग गरिएको विवादमा सर्वोच्च अदालतको फैसलापछि उद्योग विभागले ‘पर्फेक्ट सेन्टर फिल्ज’ चुइङ्गमको ट्रेडमार्क दर्ता बदर गरेको छ । इटालीको बहुराष्ट्रिय कन्फेक्सनरी कम्पनी पर्फेट्टी भ्यान मेली एसपीएको ‘सेन्टर फ्रुट’सँग सुनसरीको दुहबीस्थित पर्फेक्ट फुड्स प्रालिले प्रयोग गर्न खोजेको ‘पर्फेक्ट सेन्टर फिल्ज’ ट्रेडमार्क झुक्किन सक्ने गरी मिल्दोजुल्दो ...

पेशागत बीमा अभिकर्ता संघ नेपाल, नेपाल लाइफ इन्स्योरेन्स इटहरीको पाँचौँ अधिवेशन सम्पन्न

पेशागत बीमा अभिकर्ता संघ नेपाल, नेपाल लाइफ इन्स्योरेन्स इटहरीको पाँचौँ अधिवेशन सम्पन्न
इटहरी । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बिमक समिति, नेपाल लाइफ इन्स्योरेन्स शाखा समिति इटहरीको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सुरेन्द्रकुमार लिम्बुको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ। नवनिर्वाचित समितिको उपाध्यक्षमा सञ्जयकुमार राउत, सचिवमा शालिकराम कार्की, सहसचिवमा कमला चौहान र कोषाध्यक्षमा प्रार्थना नेपाल चयन भएका छन्। सदस्यहरूमा संत्रामाया तामाङ, सूर्यकला...

इटहरीमा सुरु भयो Bajaj को ‘दशैं धमाका’, पुरानो बाइक एक्सचेन्जमा विशेष सुविधा

इटहरीमा सुरु भयो Bajaj को ‘दशैं धमाका’, पुरानो बाइक एक्सचेन्जमा विशेष सुविधा
इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा Bajaj को विशेष ‘दशैं धमाका–Game of Power’ योजना आजदेखि सुरु भएको छ। पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ Bajaj मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै असोज २२ गतेदेखि २७ गतेसम्म यो योजना सञ्चालनमा रहनेछ। योजनाअन्तर्गत ग्राहकले आफ्नो पुरानो बाइकको Highest Valuation, नयाँ Bajaj मोटरसाइकल खरिदमा Lowest EMI, On-the-Spot Finance तथा निःशुल्क हेल्मेट लगायत...

इटहरीमा TVS को ‘अचम्मैको महा Exchange’ अफर, पुरानो बाइक–स्कुटर साटेर नयाँ किन्न सकिने

इटहरीमा TVS को ‘अचम्मैको महा Exchange’ अफर, पुरानो बाइक–स्कुटर साटेर नयाँ किन्न सकिने
इटहरी । TVS मोटरसाइकल तथा स्कुटरको ‘अचम्मैको महा Exchange’ अफर इटहरीमा आयोजना हुने भएको छ। यही असोज २९ गतेदेखि ३१ गतेसम्म इटहरीस्थित Rajshwadhat मा आयोजना हुने एक्सचेन्ज कार्यक्रममा ग्राहकले आफ्नो पुरानो जुनसुकै मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी नयाँ TVS चढेर घर जान सक्नेछन्। Paras Automobiles को आयोजनामा हुने कार्यक्रममा हरेक खरिदमा विभिन्न आकर्षक ‘Sure Shot’ उपहारको व्यवस्था गरिएको जनाइएको छ।...

सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीको सहभागिता

सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीको सहभागिता
सुन्दरहरैंचा  । भारतको पश्चिम बंगालस्थित सिलिगुडीमा आयोजित अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतियोगितामा मोरङको सुन्दरहरैचा–३, गछियास्थित माउन्ट मकालु रेसिडेन्सियल स्कुलका विद्यार्थीहरूले नेपालको प्रतिनिधित्व गर्दै उत्साहजनक सहभागिता जनाएका छन्। सिलिगुडीस्थित Birla Divya Jyoti School मा आयोजित प्रतियोगितामा माउन्ट मकालुका विद्यार्थीहरूले रोबोटिक्स, प्रविधि, सिर्जनशीलता तथा नवप्रवर्तनमा आधारित आफ्ना क...

इटहरीमा दशैं लक्षित Bajaj को ‘दशैं धमाका’, पुरानो बाइक एक्सचेन्जमा विशेष सुविधा

इटहरीमा दशैं लक्षित Bajaj को ‘दशैं धमाका’, पुरानो बाइक एक्सचेन्जमा विशेष सुविधा
इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ Bajaj मोटरसाइकल खरिद गर्न सकिने विशेष ‘दशैं धमाका’ योजना सञ्चालन हुने भएको छ। असोज २२ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले पुरानो बाइकको Highest Valuation, नयाँ बाइक खरिदमा Lowest EMI, On-the-Spot Finance तथा निःशुल्क हेल्मेट प्राप्त गर्न सक्नेछन्। ‘दशैं धमाका–Game of Power’ अभियानअन्तर्गत पुरानो बाइकक...

किसान कल्याण साकोसको २५औँ वार्षिक साधारण सभा अन्तर्गत सुन्दर सेवाकेन्द्रको सभा सम्पन्न

किसान कल्याण साकोसको २५औँ वार्षिक साधारण सभा अन्तर्गत सुन्दर सेवाकेन्द्रको सभा सम्पन्न
इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५औँ वार्षिक साधारण सभा अन्तर्गत एकाइ–२ सुन्दर सेवाकेन्द्रको सभा आज असोज २१ गते सम्पन्न भएको छ। तरहरास्थित दुर्गा (रुद्राक्ष) पार्टी प्यालेसको सभाहलमा आयोजित सभामा सेवाकेन्द्रअन्तर्गतका शेयर सदस्य तथा सम्बन्धित पदाधिकारीहरूको सहभागिता रहेको थियो। सभामा संस्थाको वार्षिक गतिविधि, आर्थिक अवस्था, सेवा तथा आगामी योजनाका विषयमा छलफल गरिएको थियो।...