तीन लायन्स क्लबको पदस्थापन सम्पन्न

तीन लायन्स क्लबको पदस्थापन सम्पन्न
इटहरी । लायन्स क्लब अफ इटहरी ग्रिन सिटी, लायन्स क्लब अफ इटहरी प्रोफेसनल र लायन्स क्लब अफ इटहरी पचरुखिको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। पदस्थापन कार्यक्रममा लायन्स क्लब अफ इटहरी ग्रिन सिटीको अध्यक्षमा ओमप्रकाश वन, लायन्स क्लब अफ इटहरी प्रोफेसनलको अध्यक्षमा रामपुकार यादव र लायन्स क्लब अफ इटहरी पचरुखिको अध्यक्षमा कुमार गिरीले पदभार ग्रहण गरेका छन्। वर्ष २०२६/०२७ का लागि निर्वाचित अध्यक्षसहि...

इटहरीमा लायन्स तथा लियो क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न

इटहरीमा लायन्स तथा लियो क्लबहरूको संयुक्त पदस्थापन समारोह सम्पन्न
इटहरी । इटहरीमा लायन्स तथा लियो क्लबहरूको संयुक्त दीक्षान्त तथा पदस्थापन समारोह सम्पन्न भएको छ। लायन्स क्लब अफ इटहरी इनोभेसन, लियो क्लब अफ इटहरी इनोभेसन, लायन्स क्लब अफ इटहरी सिटी, लियो क्लब अफ इटहरी सिटी तथा लायन्स क्लब अफ इटहरी बिजनेस प्रोफेसनलको संयुक्त आयोजनामा समारोह सम्पन्न भएको हो। समारोहमा लायन्स क्लब अफ इटहरी इनोभेसनको अध्यक्षमा मिलन दाहाल, लियो क्लब अफ इटहरी इनोभेसनको अध्यक्षमा राजकुम...

सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना घाइते
इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका-१ मा गोली चलेको छ । केहीबेर अघि गोली चलेको खबर आएपछि अहिले प्रहरी घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिए । गोली के कारणले चलेको भन्नेबारे नखुलेको उनले बताए । ‘अहिले प्रहरीको टोली पनि त्यहाँ पुग्दैछ, घटना के कारणले भएको भन्ने खुलेको छैन,’ सीडीओ अर्यालले भने । एक जनाको तिघ्रामा गोली लागेको खबर आएको सुनसरी जिल्ला प्रहरी ...

सुन्दरहरैँचामा सिटी सफारी चालक परिवारको पाचौं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

सुन्दरहरैँचामा सिटी सफारी चालक परिवारको पाचौं साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन
सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा–१० स्थित सिटी सफारी चालक परिवार, सुन्दरहरैँचाको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले लीलामणि बार्हकोटीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। मोरङ सुन्दरहरैँचा–१० त्रिवेणी चोकस्थित साकेला थानको सभाहलमा सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष लीलामणि बार्हकोटीको अध्यक्षता तथा इलाका प्रहरी पोस्ट विराटचोकका प्रहरी सहायक निरीक्षक गंगाबहादुर मगरक...

इटहरीमा खुल्यो अल्टिमाको १०औँ आउटलेट, २० लाखको पुरस्कारदेखि ६० प्रतिशत छुटसम्म

इटहरीमा खुल्यो अल्टिमाको १०औँ आउटलेट, २० लाखको पुरस्कारदेखि ६० प्रतिशत छुटसम्म
इटहरी । नेपाली उपभोक्ता प्रविधि ब्रान्ड अल्टिमा लाइफस्टाइलले इटहरीमा आफ्नो १०औँ आधिकारिक बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। शनिबार इटहरीमा भव्य कार्यक्रमबीच कम्पनीले नयाँ बिक्री केन्द्रको उद्घाटन गरेको हो। इटहरीमा बिक्री केन्द्र सञ्चालनमा आएसँगै पूर्वी नेपालमा अल्टिमाको खुद्रा सञ्जाल थप विस्तार भएको छ। कम्पनीका अनुसार धरान, दमक र जनकपुरपछि इटहरीमा नयाँ बिक्री केन्द्र सञ्चालनमा आएको हो। नयाँ...

१५औँ महाधिवेशनमा युवाको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल तरुण दलको माग इटहरी

१५औँ महाधिवेशनमा युवाको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल तरुण दलको माग  इटहरी
१५औँ महाधिवेशनमा युवाको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल तरुण दलको माग इटहरी । नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा पार्टीभित्र लामो समयदेखि क्रियाशील युवाहरूको सम्मानजनक तथा अर्थपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्न नेपाल तरुण दल नगर कार्यसमिति सुनसरीले माग गरेको छ। नेपाल तरुण दल नगर कार्यसमिति सुनसरीले नेपाली कांग्रेस इटहरी उपमहानगर कार्यसमितिका सभापति हेमकर्ण पौडेललाई ज्ञापनपत्...

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीय युवकको मृत्यु

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा २९ वर्षीय युवकको मृत्यु
इटहरी । इटहरी उपमहानगरपालिका–४ मा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राईको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका राईको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए। मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राईसमेत घाइ...

सडक बालबालिकालाई पौष्टिक खाजा खुवाउँदै पहिचान फुड र सहकार्यकर्ता संस्था

सडक बालबालिकालाई पौष्टिक खाजा खुवाउँदै पहिचान फुड र सहकार्यकर्ता संस्था
इटहरी | नेपाललाई मैदा रहित बनाउने उद्देश्यले स्थापित पहिचान फुडले, प्रबन्ध निर्देशक पवन शिवाकोटीको नेतृत्वमा, इटहरीमा मानवीय सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ। संस्थाले लियो क्लब अफ इटहरी र १८ डी सिनेमासँगको सहकार्यमा, इटहरीका सडक बालबालिकाहरुलाई पौष्टिक खाजा खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। स्थानिय स्तरमा अर्गानिक उत्पादन र वितरणमा सक्रिय रहँदै आएको यस समूहले, लामो समयदेखि प्रदेश १ भ...

गणपति र शिवशक्ति रिकन्डिसनद्वारा विश्वकर्मा पूजा

गणपति र शिवशक्ति रिकन्डिसनद्वारा विश्वकर्मा पूजा
इटहरी । इटहरीमा सञ्चालित मोटरसाइकल तथा स्कुटरका रिकन्डिसन व्यवसायी गणपति रिकन्डिसन हाउस र शिवशक्ति रिकन्डिसनले संयुक्त रूपमा विश्वकर्मा पूजा सम्पन्न गरेका छन्। विश्वकर्मा पूजाको अवसरमा दुवै रिकन्डिसनले आफ्ना सवारीसाधन तथा उपकरणहरूको पूजा–आराधना गर्दै विश्वकर्मा पूजा मनाएका हुन्। व्यवसायमा निरन्तर प्रगति, सवारीसाधनको सुरक्षा तथा आगामी दिनमा थप सफलता मिलोस् भन्ने कामनासहित पूजा गरिएको हो। गणपत...

भृकुटीमण्डपमा डिएन ग्रुपको स्टल, घर–जग्गा खोज्नेका लागि एकै ठाउँमा विविध अवसर

भृकुटीमण्डपमा डिएन ग्रुपको स्टल, घर–जग्गा खोज्नेका लागि एकै ठाउँमा विविध अवसर
योगेन्द्र योगी सुन्दरहरैंचा(मोरङ) : ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ (नवौं नेपाल जग्गा, आवास तथा निर्माण प्रदर्शनी–२०२६ बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ। नेपाल जग्गा तथा आवास विकास सङ्घ तथा नेपाल जग्गा तथा आवास विकास महासङ्घ को आयोजना र नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा सुरु भएको चारदिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधि सभ...