पूर्वमन्त्री भगवती चौधरीको पहलमा नुवाकोटका बाढीपीडित ३०० परिवारलाई फरवार्डको राहत
नुवाकोट । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले पूर्वमन्त्री भगवती चौधरीको पहलमा फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नुवाकोटका बाढीपीडित परिवारलाई खाद्यान्नसहित विभिन्न राहत सामग्री उपलब्ध गराएको छ।
नुवाकोटको विदुर नगरपालिका वडा नं. ५ का ४१ घरपरिवार, वडा नं. १ लगायतका प्रभावित क्षेत्रका गरी करिब ३०० घरपर...










