कांग्रेसको १५औँ महाधिवेशनमा सरोज बस्नेतको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशनमा सरोज बस्नेतको उम्मेदवारी
भोजपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुलातर्फ महाधिवेशन प्रतिनिधि पदमा सरोज बस्नेतले उम्मेदवारी घोषणा गरेका छन्। टेम्केमैयुङ गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस टेम्केमैयुङ गाउँपालिका सभापतिका रूपमा जिम्मेवारी निर्वाह गरिसकेका बस्नेत सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। कांग्रेसको संगठनलाई थप सशक्त, प्रभावकारी र मजबुत बनाउन आफूले महाधिवे...

‘द फेस अफ ब्युटिसियन २०२६’ को ट्यालेन्ट राउन्ड सम्पन्न

‘द फेस अफ ब्युटिसियन २०२६’ को ट्यालेन्ट राउन्ड सम्पन्न
इटहरी । सौन्दर्य पेसामा आबद्ध महिलाहरूको प्रतिभा, सीप र आत्मविश्वासलाई नयाँ उचाइमा पुर्‍याउने उद्देश्यसहित कोशी प्रदेशमा पहिलोपटक फरक अवधारणामा आयोजना भइरहेको ‘द फेस अफ ब्युटिसियन २०२६’ को ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । कुजु मोटर्सको आयोजना तथा सुजुकी मोटरसाइकल इटहरीको प्रस्तुतिमा भइरहेको प्रतियोगिताको ट्यालेन्ट राउन्ड असोज १० गते शनिबार इटहरीको तरहरास्थित रुद्राक्ष पार्टी प्यालेसमा सम्पन्न ...

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आशिष प्याकुरेल युवा प्रतिनिधिका रूपमा प्रस्तुत

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आशिष प्याकुरेल युवा प्रतिनिधिका रूपमा प्रस्तुत
सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशन–२०८३ का लागि सुनसरी क्षेत्र नं. २ बाट आशिष प्याकुरेललाई युवा महाधिवेशन प्रतिनिधिका रूपमा प्रस्तुत हुनु भएको छ । ३५ वर्षमुनिका युवा प्रतिनिधिका रूपमा प्रस्तुत प्याकुरेलले संगठन सुदृढीकरण, युवा सशक्तीकरण तथा जनताको विश्वासलाई प्राथमिकतामा राख्ने सन्देश दिएका छन्। “संगठन सशक्त, युवा नेतृत्व, नेपाली कांग्रेसको नयाँ यात्रा” भन्ने नारासहित युवा पुस्ताको सहभा...

सुनसरी–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सिजन गुरुङको उम्मेदवारी

सुनसरी–२ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सिजन गुरुङको उम्मेदवारी
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ बाट सिजन गुरुङले केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्। राजनीतिक तथा व्यवसायिक क्षेत्रमा सक्रिय गुरुङ समाजसेवामा समेत संलग्न रहँदै आएका छन्। सामाजिक क्षेत्रमा सक्रियता बढाउँदै आएका उनले पार्टी संगठनलाई थप गतिशील, सशक्त र जनमुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। गुरुङले पार्टीभित्र नयाँ सोच, सक्रिय ...

सुनसरी–२ बाट महाधिवेशन प्रतिनिधिमा उठ्दै हेमकर्ण पौडेल इटहरीका निवर्तमान नगर सभापति तथा मेयर पौडेलको उम्मेदवारीले कांग्रेस वृत्तमा चर्चा

सुनसरी–२ बाट महाधिवेशन प्रतिनिधिमा उठ्दै हेमकर्ण पौडेल इटहरीका निवर्तमान नगर सभापति तथा मेयर पौडेलको उम्मेदवारीले कांग्रेस वृत्तमा चर्चा
इटहरी । नेपाली कांग्रेस इटहरीका निवर्तमान नगर सभापति तथा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बन्ने भएका छन्। पौडेल सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा उठ्ने तयारीमा जुटेका हुन्। सुनसरी कांग्रेसका प्रभावशाली नेताका रूपमा परिचित पौडेलले इटहरीको पार्टी संगठनमा लामो समय नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। नगर सभापति...

सरल स्वभाव र मिलनसार व्यवहारका नेता राई आदिवासी जनजाति कोटाबाट उम्मेदवार बन्ने

सरल स्वभाव र मिलनसार व्यवहारका नेता राई आदिवासी जनजाति कोटाबाट उम्मेदवार बन्ने
इटहरी । नेपाली कांग्रेस सुनसरीका जिल्ला उपसभापति नगेशचन्द्र राई १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवार बन्ने भएका छन्। राई सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट आदिवासी जनजाति कोटामा उम्मेदवार बन्न लागेका हुन्। सरल स्वभाव, मिलनसार व्यवहार र कार्यकर्तासँग सहज रूपमा घुलमिल हुन सक्ने नेताका रूपमा परिचित राई कांग्रेस संगठनमा सक्रिय रहँदै आएका छन्। पार्टीभित्र सबैसँग समन्वय गरेर अघि बढ्...

सुनसरी–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सरोज गुरागाईंको उम्मेदवारी

सुनसरी–१ बाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा सरोज गुरागाईंको उम्मेदवारी
सुनसरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. १ बाट सरोज गुरागाईंले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसको विचार, सिद्धान्त र संगठनलाई थप सुदृढ बनाउँदै विकास र समृद्धिको एजेन्डालाई अघि बढाउने उद्देश्यसहित गुरागाईंले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गरेका हुन्। ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’ लाई पार्टीको मूल आदर्शका रूपमा अघि सार्द...

सुनसरी–२ बाट महाधिवेशन प्रतिनिधिमा मणिराम श्रेष्ठको उम्मेदवारी

सुनसरी–२ बाट महाधिवेशन प्रतिनिधिमा मणिराम श्रेष्ठको उम्मेदवारी
  इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ बाट मणिराम श्रेष्ठले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्। श्रेष्ठले पार्टीको विचार, सिद्धान्त र संगठनप्रतिको आफ्नो लामो समयदेखिको प्रतिबद्धतालाई आधार बनाउँदै उम्मेदवारी प्रस्तुत गरेका हुन्। उनी सुनसरी क्षेत्र नं. २ को सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। उम्मेदवारीसँगै श्रेष्ठले संगठन निर्माण, कार्...

सुनसरी–२ बाट क्षेत्रीय सदस्यमा रितेश पौडेलको उम्मेदवारी

सुनसरी–२ बाट क्षेत्रीय सदस्यमा रितेश पौडेलको उम्मेदवारी
इटहरी । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सुनसरी क्षेत्र नं. २ को क्षेत्रीय सदस्य पदमा रितेश पौडेलले उम्मेदवारी दिएका छन्। पार्टी संगठनमा युवा पुस्ताको सक्रिय सहभागिता र नेतृत्वमा नयाँ पुस्ताको प्रतिनिधित्व आवश्यक रहेको बताउँदै पौडेलले क्षेत्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्। लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय पौडेलले पार्टी संगठनलाई थप सुदृढ र गतिशील बनाउन आफ्नो उम्मे...

शतिसालेलाई तालतलैया गोल्डकपको उपाधि

शतिसालेलाई तालतलैया गोल्डकपको उपाधि
इटहरी | इटहरीमा सम्पन्न प्रथम तालतलैया गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मोरङको शतिसाले फुटबल क्लबले जितेको छ । इटहरी–२ स्थित बुढासुब्बा खेलमैदानमा शनिबार सम्पन्न फाइनल खेलमा शतिसालेले उदयपुरको फ्युजन फुटबल क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । शतिसालेका लागि विनोद राईले पहिलो हाफको ३४औँ मिनेटमा गोल गर्दै अग्रता दिलाउनुभएको थियो । दोस्रो हाफमा विकास परियारले ३१औँ र साजन बर्दे...