TVS पथरीको “अचम्मैको डिल” जारी, दुई दिनमै १६ वटा सवारी बिक्री, १० वटा एक्सचेन्ज
पथरी | मोरङको पथरी शनिश्चरेस्थित Laxmi Automobiles – TVS Pathari ले सञ्चालन गरिरहेको ‘अचम्मैको डिल’ TVS एक्सचेन्ज क्याम्पमा दुई दिनमा कुल १६ वटा सवारीसाधन बिक्री भएका छन् भने १० वटा पुराना सवारीसाधन एक्सचेन्ज गरिएका छन्।
असोज २३ गतेदेखि शिवालय मन्दिर अगाडि, मन्दिर लाइनमा सुरु भएको क्याम्पको पहिलो दिन ९ वटा सवारीसाधन बिक्री भएका थिए भने ५ वटा पुराना सवारीसाधन एक्सचेन्ज भएका थिए। दोस्रो दिन थप ७ ...










