सडक बालबालिकालाई पौष्टिक खाजा खुवाउँदै पहिचान फुड र सहकार्यकर्ता संस्था

सडक बालबालिकालाई पौष्टिक खाजा खुवाउँदै पहिचान फुड र सहकार्यकर्ता संस्था
इटहरी | नेपाललाई मैदा रहित बनाउने उद्देश्यले स्थापित पहिचान फुडले, प्रबन्ध निर्देशक पवन शिवाकोटीको नेतृत्वमा, इटहरीमा मानवीय सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको छ। संस्थाले लियो क्लब अफ इटहरी र १८ डी सिनेमासँगको सहकार्यमा, इटहरीका सडक बालबालिकाहरुलाई पौष्टिक खाजा खुवाउने कार्यक्रम सम्पन्न गरेको छ। स्थानिय स्तरमा अर्गानिक उत्पादन र वितरणमा सक्रिय रहँदै आएको यस समूहले, लामो समयदेखि प्रदेश १ भ...

गणपति र शिवशक्ति रिकन्डिसनद्वारा विश्वकर्मा पूजा

गणपति र शिवशक्ति रिकन्डिसनद्वारा विश्वकर्मा पूजा
इटहरी । इटहरीमा सञ्चालित मोटरसाइकल तथा स्कुटरका रिकन्डिसन व्यवसायी गणपति रिकन्डिसन हाउस र शिवशक्ति रिकन्डिसनले संयुक्त रूपमा विश्वकर्मा पूजा सम्पन्न गरेका छन्। विश्वकर्मा पूजाको अवसरमा दुवै रिकन्डिसनले आफ्ना सवारीसाधन तथा उपकरणहरूको पूजा–आराधना गर्दै विश्वकर्मा पूजा मनाएका हुन्। व्यवसायमा निरन्तर प्रगति, सवारीसाधनको सुरक्षा तथा आगामी दिनमा थप सफलता मिलोस् भन्ने कामनासहित पूजा गरिएको हो। गणपत...

भृकुटीमण्डपमा डिएन ग्रुपको स्टल, घर–जग्गा खोज्नेका लागि एकै ठाउँमा विविध अवसर

भृकुटीमण्डपमा डिएन ग्रुपको स्टल, घर–जग्गा खोज्नेका लागि एकै ठाउँमा विविध अवसर
योगेन्द्र योगी सुन्दरहरैंचा(मोरङ) : ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ (नवौं नेपाल जग्गा, आवास तथा निर्माण प्रदर्शनी–२०२६ बिहीबारदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा सुरु भएको छ। नेपाल जग्गा तथा आवास विकास सङ्घ तथा नेपाल जग्गा तथा आवास विकास महासङ्घ को आयोजना र नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा सुरु भएको चारदिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधि सभ...

वराहक्षेत्रलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गरिने : मुख्यमन्त्री कार्की

वराहक्षेत्रलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गरिने : मुख्यमन्त्री कार्की
चतरा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले वराहक्षेत्रलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माणमा जोड दिने बताएका छन्। बिहीबार बृहत्तर वराहक्षेत्र विकास समिति, चतरा कार्यालयको अवलोकन तथा निरीक्षण गर्दै मुख्यमन्त्री कार्कीले आगामी आर्थिक वर्षमा सञ्चालन गरिने विकास योजनाका विषयमा सुझावसमेत दिएका हुन्। मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले वराहक्...

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो
इटहरी । इटहरी क्षेत्रमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न स्थानमा रिफ्लेक्टर बोर्ड राखिएको छ। इटहरी ट्राफिक प्रहरी र इटहरी उपमहानगरपालिका–९ का वडाध्यक्ष जितेन्द्र थापाको समन्वयमा एपेक्स हस्पिटलको सौजन्यमा सडकका विभिन्न स्थानमा रिफ्लेक्टर बोर्ड राखिएको हो। रातिको समयमा सडकमा आवतजावत गर्ने सवारीसाधन तथा पैदलयात्रीलाई सहज रूपमा दे...

रतन कार्की ‘कैलाश’द्वारा कांग्रेस इटहरी उपसभापतिमा उम्मेदवारी घोषणा

रतन कार्की ‘कैलाश’द्वारा कांग्रेस इटहरी उपसभापतिमा उम्मेदवारी घोषणा
इटहरी । नेपाली कांग्रेस इटहरी उपमहानगरपालिकाको आसन्न १५औँ नगर अधिवेशनलाई लक्षित गर्दै रतन कार्की ‘कैलाश’ले नगर उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। पार्टी संगठन तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय कार्कीले नेपाली कांग्रेसलाई इटहरीमा थप सुदृढ, व्यवस्थित, एकताबद्ध र कार्यकर्तामैत्री संगठनका रूपमा अघि बढाउने उद्देश्यसहित उपसभापति पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन्। राजनीतिक...

तीज : परम्परासँगै बदलिँदै गएको महिलाको आवाज

तीज : परम्परासँगै बदलिँदै गएको महिलाको आवाज
  प्रेक्षा आचार्य Chapter Leader, LOLA Itahari भदौ लागेसँगै नेपालमा रातो रंग अझ बढी देखिन थाल्छ। रातो सारी, चुरा, पोते, मेहेन्दी, तीजका गीत र नाचगानले वातावरणलाई नै फरक बनाइदिन्छ। टोल, घर, कार्यालय र सामाजिक सञ्जालमा तीजको चर्चा सुरु हुन्छ।तीज नेपाली महिलाहरूका लागि केवल एउटा चाड मात्र होइन। यो हाम्रो संस्कृति, पारिवारिक सम्बन्ध, भेटघाट, भावना र अभिव्यक्तिसँग जोडिएको पर्व हो। बाल्यकालदेख...

नमुना कन्स्ट्रक्सनद्वारा विश्वकर्मा पूजा सम्पन्न

नमुना कन्स्ट्रक्सनद्वारा विश्वकर्मा पूजा सम्पन्न
सुनसरी । निर्माण क्षेत्रमा क्रियाशील नमुना कन्स्ट्रक्सनले विश्वकर्मा पूजा विधिपूर्वक सम्पन्न गरेको छ। कन्स्ट्रक्सनका सञ्चालक सरोज गुरुङ्गाईले पूजा–आराधना गरी विश्वकर्मा पूजा मनाएका हुन्। सुनसरीको रामधुनि नगरपालिका वडा नम्बर ६ स्थित नमुना कन्स्ट्रक्सनले घर निर्माण, सडक तथा बाटो निर्माणलगायत निर्माण क्षेत्रसँग सम्बन्धित विभिन्न काम गर्दै आएको छ। निर्माण कार्यमा प्रयोग हुने उपकरण तथा सामग्रीको पूज...

जितिया पर्वसँग जोडिएको ‘मिसेस जितिया–२०२६’ को अभिमुखीकरण सम्पन्न

जितिया पर्वसँग जोडिएको ‘मिसेस जितिया–२०२६’ को अभिमुखीकरण सम्पन्न
इटहरी । थारु समुदायको महत्वपूर्ण पर्व जितियाको सांस्कृतिक पहिचान प्रवर्द्धनसँगै विवाहित महिलाको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको ‘मिसेस जितिया–२०२६’ प्रतियोगिताको अभिमुखीकरण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ। थारु फिल्म एन्ड कल्चरल एसोसिएसन (टीएफसीए) नेपालको आयोजनामा इटहरी–पचरुखीस्थित थारु बसघरामा बुधबार आयोजित कार्यक्रममा प्रतियोगिताका लागि छनोट भएका २२ जना विवाहित महिलाक...

जनता क्याम्पसको रूपान्तरण यात्राका सारथी : विकास केसी

जनता क्याम्पसको रूपान्तरण यात्राका सारथी : विकास केसी
सुनसरी | जहाँ सपना हुन्छ, त्यहाँ परिवर्तनको बाटो खुल्छ । नेतृत्वमा स्पष्ट दृष्टि, निरन्तरको प्रयास र केही नयाँ गर्ने हुटहुटी भयो भने पुराना संरचनाले पनि नयाँ पहिचान बनाउन सक्छन् । यसको उदाहरण बनेको छ, जनता बहुमुखी क्याम्पस इटहरी । समुदायको पहलबाट २०४५ सालमा स्थापना भएको जनता बहुमुखी क्याम्पस आज कोशी प्रदेशकै अग्रणी शैक्षिक संस्थामध्येमा स्थापित छ । यही संस्थाको विकास र उन्नयनमा नयाँ सोच, योजना र ...