राष्ट्रिय माध्यमिक विद्यालयमा गाँठो प्रतियोगिता सम्पन्न, जनसहयोग स्काउट ट्रुप प्रथम

राष्ट्रिय माध्यमिक विद्यालयमा गाँठो प्रतियोगिता सम्पन्न, जनसहयोग स्काउट ट्रुप प्रथम
इटहरी । राष्ट्रिय माध्यमिक विद्यालय तथा स्काउट ट्रुपको आयोजनामा स्काउट विद्यार्थीहरूको शारीरिक, मानसिक तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित गाँठो प्रतियोगिता सम्पन्न भएको छ। विद्यालयको प्राङ्गणमा भदौ १३ गते आयोजित प्रतियोगिता विद्यालयका प्रधानाध्यापक तथा ट्रुप कमिटी अध्यक्ष शरणकुमार बस्नेतको सभापतित्व र विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं इटहरी उपमहानगरपालिका–१ का वडाध्यक्ष र...

हिमालयन लाइफका कर्मचारीद्वारा रसुवा बाढीपहिरो पीडितलाई ८ लाख बराबरको राहत सहयोग

हिमालयन लाइफका कर्मचारीद्वारा रसुवा बाढीपहिरो पीडितलाई ८ लाख बराबरको राहत सहयोग
काठमाडौं । रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेका छन्। बाढी तथा पहिरोबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट संकलन गरिएको रकमबाट खाद्यान्न तथा लत्ताकपडा खरिद गरी राहत सामग्री तयार गरिएको हो। उक्त राहत सामग्री नुवाकोटमा ...

बराहक्षेत्र नगरपालिकाद्बारा जनप्रतिनिधि, कर्मचारीको भत्ता र पारिश्रमिक बाढीपीडितलाई दिइने , बेपत्ता भएका नगरबासिका परिबारलाई नगद ५० हजार सहयोग दिने निर्णय

बराहक्षेत्र नगरपालिकाद्बारा जनप्रतिनिधि, कर्मचारीको भत्ता र पारिश्रमिक बाढीपीडितलाई दिइने , बेपत्ता भएका नगरबासिका परिबारलाई नगद ५० हजार सहयोग दिने निर्णय
बराहक्षेत्र । सुनसरीको बराहक्षेत्र नगरपालिकाले भोटेकोशीमा आएको भीषण बाढीपीडितको राहत तथा उद्धारका लागि जनप्रतिनिधिको भत्ताबाट , कर्मचारी शिक्षक , स्वास्थ्यकर्मीको पारिश्रमिकबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । शनिवार बिहान बसेको कार्यापालिका तथा नगर स्तरिय विपद व्यवस्थापन समितिको बैठकले जनप्रतिनिधिको भत्ताबाट नगर प्रमुखबाट १० हजार , उपप्रमुखबाट ७ हजार , वडा अध्यक्षहरुमा ५ / ५ हजार , कार्यपाल...

बाढीपीडितको राहतका लागि गछिया युवा समाजद्वारा २० हजार ५५ रुपैयाँ सहयोग

बाढीपीडितको राहतका लागि गछिया युवा समाजद्वारा २० हजार ५५ रुपैयाँ सहयोग
  सुन्दरहरैँचा  : प्राकृतिक विपद्का कारण बाढीबाट प्रभावित परिवारहरूको पीडा र दुःखमा थोरै भए पनि साथ दिने उद्देश्यले मोरङको सुन्दरहरैँचास्थित गछिया युवा समाजले २० हजार ५५ रुपैयाँ सहयोग गरेको छ। गछिया युवा समाजका अध्यक्ष सरोज दाहालका अनुसार समाजले नेपाल सरकारमार्फत राहत सहयोगस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको हो। विपद्को कठिन समयमा आफूले सकेको सानो सहयोगले पन...

झ्वाट्टाईको ‘Jhwatttai for Nepal’ अभियान, हरेक अर्डरबाट रु. १० बाढी–पहिरो राहतमा

झ्वाट्टाईको ‘Jhwatttai for Nepal’ अभियान, हरेक अर्डरबाट रु. १० बाढी–पहिरो राहतमा
इटहरी । इटहरीमा सञ्चालित लेट नाइट फुड डेलिभरी सेवा झ्वाट्टाई (Jhwatttai) ले बाढी तथा पहिरो प्रभावित नागरिकको सहयोगका लागि ‘Jhwatttai for Nepal’ अभियान सञ्चालन गर्ने भएको छ। अभियानअन्तर्गत ७ दिनसम्म प्राप्त हुने प्रत्येक अर्डरबाट रु. १० झ्वाट्टाईले योगदान गर्ने भएको छ। उक्त रकमको १०० प्रतिशत बाढी तथा पहिरो राहत कोषमा प्रदान गरिने झ्वाट्टाईका सञ्चालक रोशन कार्कीले जानकारी दिए। कार्कीका अनु...

इटहरीमा अहले सुन्नत वेलफेयर सोसाइटीद्वारा रक्तदान, बाढीपीडितलाई सहयोगको अपिल

इटहरीमा अहले सुन्नत वेलफेयर सोसाइटीद्वारा रक्तदान, बाढीपीडितलाई सहयोगको अपिल
इटहरी । अहले सुन्नत वेलफेयर सोसाइटीको मुख्य पहल तथा नेपाल मुस्लिम समुदाय, इटहरीको आयोजनामा मानवीय सेवामूलक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। ‘तपाईंको एक थोपा रगत, कसैको जीवन बचाउने आधार बन्न सक्छ’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा स्थानीय युवा तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि पुर्व मन्त्रि एवम रा.प्र.पा बरिस्ट नेता राम कुमार सुब्बा हुनुहुन्थ्यो । ...

टीभीएसको ‘अचम्मैको डिल’ भदौ १५ गतेसम्म थप, इटहरीमा ५५ वटा बाइक–स्कुटर बिक्री

टीभीएसको ‘अचम्मैको डिल’ भदौ १५ गतेसम्म थप, इटहरीमा ५५ वटा बाइक–स्कुटर बिक्री
इटहरी । टीभीएसले ग्राहकलाई लक्षित गरी सञ्चालन गरेको ‘अचम्मैको डिल’ योजना भदौ १५ गतेसम्म थप गरिएको छ। योजनाप्रति ग्राहकको आकर्षण बढ्दै गएपछि इटहरीस्थित टीभीएसको आधिकारिक विक्रेता पारस अटोमोबाइल्सबाट हालसम्म ५५ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएका छन्। जगदम्बा मोटर्सअन्तर्गत पारस अटोमोबाइल्सले सञ्चालन गरिरहेको योजनामा ग्राहकले पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्न...

इटहरीको सनसाइन स्कुलद्वारा विपद् प्रभावितको उपचारका लागि रु. ११,१११ सहयोग

इटहरीको सनसाइन स्कुलद्वारा विपद् प्रभावितको उपचारका लागि रु. ११,१११ सहयोग
इटहरी । नेपालको रसुवा जिल्लास्थित भोटेकोशी नदीमा चीनको तिब्बततर्फबाट आएको लेदोसहितको भीषण बाढीले त्रिशूली तथा नारायणी नदी प्रणालीका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीबाट भौतिक संरचनामा क्षति पुग्नुका साथै मानवीय क्षतिसमेत भएको अवस्थामा विपद् प्रभावित तथा घाइतेहरूको उपचार र राहतमा सहयोग पुर्‍याउने उद्देश्यले इटहरीस्थित सनसाइन स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्...

संस्कार र संस्कृतिसँग विद्यार्थीलाई जोड्दै पूर्वाञ्चल पब्लिक स्कुलमा रक्षा बन्धन

संस्कार र संस्कृतिसँग विद्यार्थीलाई जोड्दै पूर्वाञ्चल पब्लिक स्कुलमा रक्षा बन्धन
सुन्दरहरैँचा (मोरङ) : मोरङको सुन्दरहरैँचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा विद्यार्थीहरूले आपसी प्रेम, सद्भाव र भाइचाराको सन्देशसहित रक्षा बन्धन पर्व मनाएका छन्। विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूले एकअर्कालाई रंगीचंगी राखी बाँध्दै रक्षा बन्धनको सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी लिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै नेपाली मौलिक संस्...

एक्सपर्ट फाउन्डेसनले बाढीपीडितका लागि २० लाख रुपैयाँ सहयोग गर्ने

एक्सपर्ट फाउन्डेसनले बाढीपीडितका लागि २० लाख रुपैयाँ सहयोग गर्ने
इटहरी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज तथा एक्सपर्ट फाउन्डेसनले २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संस्थाले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा २० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो। बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको शीघ्र राहत ...