इटहरीको 18D पाथिभरा इन्टरटेनमेन्टमा तीज विशेष कार्यक्रम

इटहरीको 18D पाथिभरा इन्टरटेनमेन्टमा तीज विशेष कार्यक्रम
इटहरी । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा इटहरीको 18D पाथिभरा इन्टरटेनमेन्टले तीज विशेष कार्यक्रम आयोजना गरेको छ । केही समयअघि इटहरीको सेन्टर प्लाजाको पहिलो तलामा सञ्चालनमा आएको १८डी पाथिभरा इन्टरटेनमेन्टले आफ्नै कार्यालय परिसरमा तीज विशेष कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा मार्केटिङ म्यानेजर विकास घिमिरेले केक काटेर कार्यक्रमको शुभारम्भ गरेका थिए। कार्यक्रममा महिलाहरूको स...

‘Wheelchair Run 2.0’ मा झापाका प्रज्वल योङ्गहाङ प्रथम

‘Wheelchair Run 2.0’ मा झापाका प्रज्वल योङ्गहाङ प्रथम
इटहरी । इटहरी जेसीजको आयोजनामा ‘Jaycees Week–2026’ अन्तर्गत आइतबार इटहरीमा सम्पन्न ‘The Wheels of Hope – Wheelchair Run 2.0’ प्रतियोगितामा झापाका प्रज्वल योङ्गहाङ प्रथम भएका छन्। प्रतियोगितामा मोरङका संजिव लिम्बु दोस्रो तथा संखुवासभाका सुजन थापा तृतीय भएका छन्। प्रतियोगिता इटहरीको धरान लाइनस्थित कुटी रेस्टुरेन्ट अगाडिबाट सुरु भएको थियो। प्रथम भएका प्रज्वल योङ्गहाङलाई अल्फाबेटा इन्स्टिच्युटले...

दिवंगत आफन्तको स्मृतिमा निरौला परिवारको अनुकरणीय कार्य, भानु साझा पुस्तकालयमा बन्यो पिउने पानीको धारा

दिवंगत आफन्तको स्मृतिमा निरौला परिवारको अनुकरणीय कार्य, भानु साझा पुस्तकालयमा बन्यो पिउने पानीको धारा
सुन्दरहरैंचा(मोरङ) : आफ्ना दिवंगत आफन्तको स्मृतिलाई सामाजिक सेवासँग जोड्दै मोरङको सुन्दरहरैंचा–५ र ६ को बीचमा पर्ने तीनपैनीस्थित भानु साझा पुस्तकालय परिसरमा सुन्दरहरैंचा - ६ का निरौला परिवारले पिउने पानीको धारा निर्माण गरी हस्तान्तरण गरेको छ। आइतबार बिहान आयोजित एक कार्यक्रमबीच निरौला परिवारले निर्माण गरेको धारा भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खालाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो। निर...

सुन्दरहरैंचामा कक्षा ९ का समीरको कमाल, आफ्नै हातले बनाए तीनपाङ्ग्रे गाडी

सुन्दरहरैंचामा कक्षा ९ का समीरको कमाल, आफ्नै हातले बनाए तीनपाङ्ग्रे गाडी
सुन्दरहरैंचा (मोरङ) : मोरङको सुन्दरहरैंचा–३ स्थित जुपिटर इङ्लिस स्कुलमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी समीर भुसालले आफ्नै सीप र सिर्जनशीलताको प्रयोग गर्दै तीनपाङ्ग्रे गाडी निर्माण गरेका छन्। सानैदेखि मेकानिकल कामप्रति रुचि राख्दै आएका समीरले युट्युबमा विभिन्न प्राविधिक भिडियो हेरेर सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै करिब एक लाख रुपैयाँको लागतमा ‘बग्गी’ नामको तीनपाङ्ग्रे गाडी निर्माण गरेका हुन्। ...

सुन्दरहरैंचामा नागरिकको पीडा सुन्दैन स्थानीय सरकार

सुन्दरहरैंचामा नागरिकको पीडा सुन्दैन स्थानीय सरकार
सुन्दरहरैंचा(मोरङ) : उमेरले ६३ वर्ष पुगेका मोरङको सुन्दरहरैंचा नगरपालिका–१० का फत्तबहादुर भुजेल यतिबेला जीवनको सबैभन्दा कठिन मोडमा छन्। जन्डिसबाट ग्रसित उनी प्रेसरसम्बन्धी समस्याका कारण हातखुट्टा समेत चलाउन नसक्ने अवस्थामा पुगेका छन्। शरीरले साथ छोड्दै गएको छ, तर उनको पीडा सुन्ने र सुरक्षित ठाउँ दिने सहारा भने अझै भेटिएको छैन। भुजेलको परिवार भए पनि अहिले उनी लगभग सहाराविहीन अवस्थामा छन्। उनका ए...

पाँचधारेमा भलिबल प्रतियोगिता : पुरुषतर्फ प्रथमलाई ७० हजार, महिलातर्फ २० हजार पुरस्कार

पाँचधारेमा भलिबल प्रतियोगिता : पुरुषतर्फ प्रथमलाई ७० हजार, महिलातर्फ २० हजार पुरस्कार
भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कस्थित पाँचधारेमा वडास्तरीय खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। पाँचधारे सरोकार समाज पाँचधारेको आयोजनामा २०८३ साल असोज २४ गतेदेखि पाँचधारे खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने भएको हो। प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले ७० हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। दोस्रो हुने टिमलाई ४० हजार रुपैयाँ, तेस्रो हुने...

निजी विद्यालयका संस्थापक, प्रिन्सिपल र लेखा प्रमुखका लागि नेशनल प्याब्सन कोशीको दुईदिने तालिम सुरु

निजी विद्यालयका संस्थापक, प्रिन्सिपल र लेखा प्रमुखका लागि नेशनल प्याब्सन कोशीको दुईदिने तालिम सुरु
योगेन्द्र योगी सुन्दरहरैँचा(मोरङ) : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा निजी विद्यालयका संस्थापक, प्रिन्सिपल तथा लेखा प्रमुखहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुईदिने ‘लेखा, कम्पनी तथा सामाजिक सुरक्षा कोषसम्बन्धी तालिम कार्यक्रम’ सुरु भएको छ। विराटनगरस्थित घिमिरे परिषद् भवन, पुष्पलाल चोकमा शुक्रबारदेखि सुरु भएको तालिम शनिबार...

कांग्रेस बेलबारीको नेतृत्व दौडमा राजेश खत्री, सभापतिमा बलियो सम्भावना

कांग्रेस बेलबारीको नेतृत्व दौडमा राजेश खत्री, सभापतिमा बलियो सम्भावना
सुन्दरहरैंचा(मोरङ) : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि आगामी असोज ४ गतेदेखि निर्वाचन तथा अधिवेशन प्रक्रिया प्रारम्भ हुने मिति सार्वजनिक भएसँगै देशभर पार्टीका विभिन्न तहमा नेतृत्वका आकांक्षीहरूको चर्चा सुरु भएको छ। यसैक्रममा मोरङको बेलबारी नगरपालिकामा पनि नगर सभापतिको नेतृत्वका लागि सम्भावित उम्मेदवारहरूको चर्चा बढ्न थालेको छ। बेलबारीमा नेपाली कांग्रेसको नगर सभापति पदका लागि राजेश खत्रीले ...

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षमा डा. शर्मा केएमसीमा एक हजार विपन्नको निःशुल्क शल्यक्रिया

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षमा डा. शर्मा केएमसीमा एक हजार विपन्नको निःशुल्क शल्यक्रिया
काठमाडौं : गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारी नेपाली कांग्रेसका नेता, समाजसेवी तथा काठमाडौं मेडिकल कलेजका सञ्चालक डा. सुनीलकुमार शर्माले सम्हालेका छन्। फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाको सभापतित्वमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगनकुमार थापाले शर्मालाई नेतृत्व हस्तान्तरण गरेका हुन्। नेतृत्व हस्तान्तरणपछि शर्माले गिरिजाप्रसाद कोइरालासँग आफ्नो राजनीति...

बीपी कोइरालाको ११३औँ जन्मजयन्तीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबारे छलफल

बीपी कोइरालाको ११३औँ जन्मजयन्तीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबारे छलफल
इटहरी । बीपी कोइरालाको ११३औँ जन्मजयन्तीको अवसरमा नेपाल प्रेस युनियन सुनसरीले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र बीपी कोइराला’ विषयक विशेष कार्यक्रम सम्पन्न गरेको छ। युनियनले बीपी कोइरालाको राजनीतिक, साहित्यिक तथा लोकतान्त्रिक योगदानसँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानलाई स्मरण गर्दै कार्यक्रम आयोजना गरेको हो। इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित क...