टेम्केमैयुङ गाउँपालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत
भोजपुर । नेपाली कांग्रेस टेम्केमैयुङ गाउँपालिकाको अधिवेशनबाट हर्कराज राई ‘रुकेस’ सभापति पदमा सर्वसम्मत निर्वाचित भएका छन्।
अधिवेशनबाट गाउँपालिका उपसभापतिमा जमुना राई लगायतका पदाधिकारी निर्वाचित भएका छन्। त्यस्तै, सचिवमा रमेश मुकारुङ र सहसचिवमा बुद्धिमान श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।
गाउँपालिका कार्यसमिति सदस्यहरूमा आशा दर्जी परियार, प्रकाश वि.क., रेखा खड्का, भविचन्द्र राई, रञ्जना राई...










