विपत्तिपछि राहत–उद्धारमा जुट्न इटहरी उद्योग वाणिज्य संघको अपिल
इटहरी । चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढी भोटेकोशी तथा त्रिशूली नदीमा प्रवेश गर्दा रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि उद्योग वाणिज्य संघ इटहरीले दुःख व्यक्त गर्दै तत्काल राहत तथा उद्धारमा जुट्न अपिल गरेको छ।
भदौ १० गते बिहान करिब ८ बजे आएको प्राकृतिक विपत्तिका कारण विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति संघले गहिरो दुःख व्यक्त...










