इटहरीको सनसाइन स्कुलद्वारा विपद् प्रभावितको उपचारका लागि रु. ११,१११ सहयोग
इटहरी । नेपालको रसुवा जिल्लास्थित भोटेकोशी नदीमा चीनको तिब्बततर्फबाट आएको लेदोसहितको भीषण बाढीले त्रिशूली तथा नारायणी नदी प्रणालीका तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । बाढीबाट भौतिक संरचनामा क्षति पुग्नुका साथै मानवीय क्षतिसमेत भएको अवस्थामा विपद् प्रभावित तथा घाइतेहरूको उपचार र राहतमा सहयोग पुर्याउने उद्देश्यले इटहरीस्थित सनसाइन स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्...










