बाढीपीडितको राहतका लागि गछिया युवा समाजद्वारा २० हजार ५५ रुपैयाँ सहयोग
सुन्दरहरैँचा : प्राकृतिक विपद्का कारण बाढीबाट प्रभावित परिवारहरूको पीडा र दुःखमा थोरै भए पनि साथ दिने उद्देश्यले मोरङको सुन्दरहरैँचास्थित गछिया युवा समाजले २० हजार ५५ रुपैयाँ सहयोग गरेको छ।
गछिया युवा समाजका अध्यक्ष सरोज दाहालका अनुसार समाजले नेपाल सरकारमार्फत राहत सहयोगस्वरूप उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएको हो।
विपद्को कठिन समयमा आफूले सकेको सानो सहयोगले पन...










