टीभीएसको ‘अचम्मैको डिल’ भदौ १५ गतेसम्म थप, इटहरीमा ५५ वटा बाइक–स्कुटर बिक्री

टीभीएसको ‘अचम्मैको डिल’ भदौ १५ गतेसम्म थप, इटहरीमा ५५ वटा बाइक–स्कुटर बिक्री
इटहरी । टीभीएसले ग्राहकलाई लक्षित गरी सञ्चालन गरेको ‘अचम्मैको डिल’ योजना भदौ १५ गतेसम्म थप गरिएको छ। योजनाप्रति ग्राहकको आकर्षण बढ्दै गएपछि इटहरीस्थित टीभीएसको आधिकारिक विक्रेता पारस अटोमोबाइल्सबाट हालसम्म ५५ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भएका छन्। जगदम्बा मोटर्सअन्तर्गत पारस अटोमोबाइल्सले सञ्चालन गरिरहेको योजनामा ग्राहकले पुराना मोटरसाइकल तथा स्कुटर साटेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्न...

इटहरीको सनसाइन स्कुलद्वारा विपद् प्रभावितको उपचारका लागि रु. ११,१११ सहयोग

इटहरीको सनसाइन स्कुलद्वारा विपद् प्रभावितको उपचारका लागि रु. ११,१११ सहयोग
इटहरी । नेपालको रसुवा जिल्लास्थित भोटेकोशी नदीमा चीनको तिब्बततर्फबाट आएको लेदोसहितको भीषण बाढीले त्रिशूली तथा नारायणी नदी प्रणालीका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीबाट भौतिक संरचनामा क्षति पुग्नुका साथै मानवीय क्षतिसमेत भएको अवस्थामा विपद् प्रभावित तथा घाइतेहरूको उपचार र राहतमा सहयोग पुर्‍याउने उद्देश्यले इटहरीस्थित सनसाइन स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्टले प्रधानमन्त्री दैवी प्...

संस्कार र संस्कृतिसँग विद्यार्थीलाई जोड्दै पूर्वाञ्चल पब्लिक स्कुलमा रक्षा बन्धन

संस्कार र संस्कृतिसँग विद्यार्थीलाई जोड्दै पूर्वाञ्चल पब्लिक स्कुलमा रक्षा बन्धन
सुन्दरहरैँचा (मोरङ) : मोरङको सुन्दरहरैँचा–५ स्थित पूर्वाञ्चल पब्लिक स्कुलमा विद्यार्थीहरूले आपसी प्रेम, सद्भाव र भाइचाराको सन्देशसहित रक्षा बन्धन पर्व मनाएका छन्। विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा विद्यार्थीहरूले एकअर्कालाई रंगीचंगी राखी बाँध्दै रक्षा बन्धनको सांस्कृतिक तथा सामाजिक महत्वबारे जानकारी लिएका थिए। कार्यक्रममा विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाउँदै नेपाली मौलिक संस्...

एक्सपर्ट फाउन्डेसनले बाढीपीडितका लागि २० लाख रुपैयाँ सहयोग गर्ने

एक्सपर्ट फाउन्डेसनले बाढीपीडितका लागि २० लाख रुपैयाँ सहयोग गर्ने
इटहरी । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज तथा एक्सपर्ट फाउन्डेसनले २० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। संस्थाले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा २० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो। बाढीबाट ठूलो जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको शीघ्र राहत ...

विपत्तिपछि राहत–उद्धारमा जुट्न इटहरी उद्योग वाणिज्य संघको अपिल

विपत्तिपछि राहत–उद्धारमा जुट्न इटहरी उद्योग वाणिज्य संघको अपिल
इटहरी । चीनको स्वशासित क्षेत्र तिब्बतमा हिमताल फुटेर आएको भीषण बाढी भोटेकोशी तथा त्रिशूली नदीमा प्रवेश गर्दा रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि उद्योग वाणिज्य संघ इटहरीले दुःख व्यक्त गर्दै तत्काल राहत तथा उद्धारमा जुट्न अपिल गरेको छ। भदौ १० गते बिहान करिब ८ बजे आएको प्राकृतिक विपत्तिका कारण विभिन्न क्षेत्रमा भएको जनधनको क्षतिप्रति संघले गहिरो दुःख व्यक्त...

ओम साई डायमण्डको उद्घाटनमा ५० प्रतिशतसम्म छुट, तीज र चाडपर्वलाई लक्षित गर्दै सुनका गहनामा विशेष छुट

ओम साई डायमण्डको उद्घाटनमा ५० प्रतिशतसम्म छुट, तीज र चाडपर्वलाई लक्षित गर्दै सुनका गहनामा विशेष छुट
इटहरी । इटहरीको पहिलो डायमण्ड सर्टिफाइड शोरुमका रूपमा परिचित ओम साई डायमण्डको नयाँ शोरुम आगामी १९ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। नयाँ शोरुमको उद्घाटनको अवसरमा ग्राहकलाई लक्षित गर्दै उद्घाटन अवधिभर डायमण्डका गहनामा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको सञ्चालक ओम लामिछानेले जानकारी दिए । साथै, तीज तथा आगामी चाडपर्वलाई मध्यनजर गर्दै सुनका गहनामा पनि विशेष छुटको व्यवस्था गरिएको छ। ...

भोक्राहा नरसिंह गाउँपलिका कर्मचारी र जनप्रतिनिधिले रसुवाका बाढी पीडितका लागि ७ लाख बढी गरे सहयोग

भोक्राहा नरसिंह गाउँपलिका कर्मचारी र जनप्रतिनिधिले रसुवाका बाढी पीडितका लागि ७ लाख बढी गरे सहयोग
भोक्राहा । रसुवाका बाढीपहिरो पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा भोक्राहा नरसिंह गाउँ पालिकाले सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरुले तलब सहयोग गर्ने निर्णय गरेको छ। गाउँ पालिकाले विहिवार छलफल अनुसार अध्यक्ष उपाध्यक्ष र वडा अध्यक्षहरुले ५ हजार सहयोग गर्ने निर्णय गरेको हो । भोक्राहा नरसिंह गाउँपलिका कर्मचारी र जनप्रतिनिधिले रसुवाका बाढी पीडितका अधिकृत स्तरको कर्मचारी ३ दिनको तलब बरा...

बाढी प्रभावित नुवाकोटको विदुरमा प्रधानमन्त्री शाहद्वारा स्थलगत निरीक्षण

बाढी प्रभावित नुवाकोटको विदुरमा प्रधानमन्त्री शाहद्वारा स्थलगत निरीक्षण
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। बिहीबार बिहान ९ः३० बजे सडकमार्ग हुँदै पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित नुवाकोट प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले बाढी प्रभावित बस्ती तथा नदी तटीय क्षेत्रको भौतिक अवस्था र क्षतिको प्रत्यक्ष अवलोकन गर्नुभएको हो। स्थलगत निरीक्षण तथा आवश्यक निर्देशनपछि प्रधा...

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङप्रति तरुण दल सुनसरीको दुःख व्यक्त

बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङप्रति तरुण दल सुनसरीको दुःख व्यक्त
इटहरी । नेपाल तरुण दल सुनसरी जिल्ला कार्यसमितिले रसुवा, नुवाकोट र धादिङ जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट भएको जनधन र भौतिक संरचनाको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। तरुण दल सुनसरीका अध्यक्ष सिजन गुरुङद्वारा जारी प्रेस विज्ञप्तिमा प्राकृतिक प्रकोपमा ज्यान गुमाउने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। साथै ब...

बाढी प्रभावितका लागि बाँसबारीमा रक्तदान कार्यक्रम आयोजना हुँदै

बाढी प्रभावितका लागि बाँसबारीमा रक्तदान कार्यक्रम आयोजना हुँदै
इटहरी । नेपालका विभिन्न क्षेत्रमा हालै आएको बाढीका कारण घाइते तथा बिरामीको उपचारमा रगतको आवश्यकता बढ्न सक्ने भन्दै लायन्स/लियो क्लब अफ बाँसबारीले रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । नेपालको रसुवा जिल्लास्थित भोटेकोशी नदीमा चीनको तिब्बततर्फबाट आएको लेदोसहितको भीषण बाढीले त्रिशूली तथा नारायणी नदी प्रणालीका तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । २०८३ भदौ १० गते बुधबार बिहान अचानक आएको बाढीका का...